नेकपाले अहिलेसम्म कहाँ-कहाँ जित्यो, कुन-कुन ठाउँमा छ अगाडि?
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अहिलेसम्म दुई सिट मात्रै जितेको छ। रूकुम पूर्वमा पार्टी संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र रोल्पामा नेता वर्षमान पुन विजयी भएका छन्। रूकुम पूर्वमा विजयी हुँदा प्रचण्डले १० हजार २४० मत पाए। प्रतिद्वन्द्वी नेकपा एमालेका लिलामणि गौतमले...
