१२ क्षेत्रमा कांग्रेसको अग्रता, अधिकांशमा एमालेसँग प्रतिस्पर्धा
प्रतिनिधि सभा निर्वाचन २०८२ को निर्वाचन आयोगले प्रकाशन गरेको पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसले मुलुकभरका १६५ मध्ये १३ स्थानमा अग्रता लिइरहेको छ। कांग्रेसले अग्रता लिएका अधिकांश ठाउँमा नेकपा एमाले दोस्रो स्थानमा छ। कांग्रेसले अग्रता लिएका ६ क्षेत्रमा एमाले दोस्रोमा छ। ४ क्षेत्रमा...
