ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

रौतहटका तीन क्षेत्र रास्वपा र एउटामा कांग्रेसको अग्रता

२२ मिनेट अघि   सेतोपाटी

रौतहटका चारमध्ये तीन निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिइरहेका छन्। निर्वाचन आयोगको पछिल्ल मतपरिणाम अनुसार रौतहटका तीन क्षेत्र रास्वपा र एउटा क्षेत्रमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका हुन्। क्षेत्र नम्बर १ मा रास्वपाका राजेशकुमार चौधरी १०३६४ मतका साथ अग्रता लिइरहेका...

काठमाडौं-९ मा रास्वपाका डिपी अर्याल विजयी

२२ मिनेट अघि   सेतोपाटी

काठमाडौं क्षेत्र नम्बर ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्याल विजयी भएका छन्। अर्याल २९ हजार ६३३ मतान्तरले विजयी भएको निर्वाचन अधिकृत मनुका घिमिरेले जानकारी दिइन्। उनले ३५ हजार ९३ मत प्राप्त गरेका छन्। उनका निकट प्रतिद्वन्द्वी...

कांग्रेसका दुवै महामन्त्री फराकिलो मतान्तरले हारे रास्वपाका उम्मेदवारसँग

२८ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा नेपाली कांग्रेसका दुवै महामन्त्री पराजित भएका छन्।  महामन्त्रीद्वय गुरु घिमिरे र प्रदीप पौडेल रास्वपाका उम्मेदवारसँग फराकिलो मतान्तरले पराजित भएका हुन्।  मोरङ ४ मा घिमिरे २८ हजार १५ मतान्तरले पराजित भएका हुन्। मोरङ ४ मा रास्वपाका...

तीन हेभिवेटलाई पछार्दै काठमाडौं ५ मा २९ वर्षीय सस्मित पोखरेल विजयी

३४ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल विजयी भएका छन्।  उनले ३०७३७ मत प्राप्त जित निकालेका हुन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रदीप पौडेलले ९१५९ प्राप्त गरेका छन्।  अघिल्लो निर्वाचनमा कांग्रेस महामन्त्री पौडेलले यो क्षेत्रमा निर्वाचन जितेका थिए।  सस्मितले...

बाँके २ मा एमाले उम्मेदवार इस्तियाक राई विजयी

३८ मिनेट अघि   सेतोपाटी

बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका मोहम्मद इस्तियाक राई विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका विवेक कुमार श्रेष्ठलाई ५९४६ मतको अन्तरमा उनले पराजित गरेका हुन्। निर्वाचन अधिकृत दीपककुमार दाहालका अनुसार राईले २४६२८ मत प्राप्त गरेका छन्। रास्वपाका श्रेष्ठले...

सुदन गुरूङ उम्मेदवार गोरखा १ मा हुन सकेन मतगणना

१ घण्टा अघि   सेतोपाटी

गोरखा निर्वाचन क्षेत्र १ मा शनिबार बिहान साढे ३ बजेसम्म पनि मतगणना सुरू भएको छैन। चुमनुव्री गाउँपालिकाका १४ वटा मतपेटीका ल्याउन नसक्दा मतगणना सुरू  हुन नसकेको निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए। २४ वटामध्येमा १४ वटा मतपेटीका ल्याउन बाँकी छ। गोरखाको...

उपत्यकाका ३ जिल्लाका बाँकी ९ वटै क्षेत्रमा रास्वपाको अग्रता

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं उपत्यकाका १५ वटामध्ये ६ वटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन्। अन्तिम परिणाम आउन काठमाडौं, भक्तपुर र ललितपुरका बाँकी ९ वटा क्षेत्रमा पनि रास्वपाका उम्मेदवारको नै अग्रता छ। पछिल्लो मतगणना अनुसार रास्वपाका उम्मेदवारहरूले निकटतम प्रतिस्पर्धीसँग उल्लेखनीय मतान्तर बनाएका छन्। ललितपुर–१...

मनिष झाले कांग्रेस नेता विमलेन्द्र निधीलाई हराए २७ हजार मतान्तरले

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा मधेश प्रदेशको धनुषा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झा विजयी भएका छन्।  उनले ४३९८८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधीलाई २७६५२ मतले जितेका हुन्।  निधिको १६...

रास्वपाका उम्मेदवारले सोहोरे भोट, निकट प्रतिस्पर्धीभन्दा कसको कति बढी?

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। केही निर्वाचन क्षेत्रमा अग्रता लिइरहेका उम्मेदवारले निकट प्रतिस्पर्धीको दाँजोमा अत्यन्तै ठूलो मतान्तर कायम गरेका छन्। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले केही क्षेत्रमा आफ्ना प्रतिस्पर्धीलाई धेरै गुणा मतले पछि पार्दै प्रभावशाली...

पर्साका सबै क्षेत्रमा रास्वपा दोब्बर मतले अघि

१ घण्टा अघि   सेतोपाटी

पर्साका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता लिएका छन्। पर्सा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धिप्रसाद पन्तले १०६८५ मत ल्याएका छन्। उनी आफ्ना निकट प्रतिस्पर्धी भन्दा दोब्बर बढी मतले अघि छन्। एमालेका उम्मेदवार प्रदिप यादवले ५७३९ मत...

सिन्धुपाल्चोक-१ मा रास्वपाको अग्रता, अर्को क्षेत्रमा कांग्रेसलाई पछि पार्‍यो नेकपाले

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा सिन्धुपाल्चोकको दुई क्षेत्रमध्ये एक क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र अर्को क्षेत्रमा नेकपाले अग्रता लिएको छ।  क्षेत्र नम्बर एकमा रास्वपाका भरतप्रसाद पराजुलीले अग्रता लिइरहेका छन्। उनले ४७२६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका माधव...

बालेन शाह मात्र होइन, झापाको ५ वटै सिटमा 'क्लिन स्विप' गर्दै रास्वपा

२ घण्टा अघि   सेतोपाटी

झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले 'क्लिन स्विप' गर्ने देखिएको छ। यी सबै क्षेत्रमा रास्वपाका उम्मेदवार अग्रस्थानमा छन्। झापा-५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाह करिब १७ हजार मतले अगाडि छन्। निर्वाचन आयोगका अनुसार बालेनले २२ हजार...

हर्क साम्पाङले घटाउँदै गोमा तामाङसँगको मतान्तर

२ घण्टा अघि   सेतोपाटी

सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका हर्क साम्पाङले  राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन) सँगको मतान्तर घटाउँदै लगेका छन्। निर्वाचन आयोगको अद्यावधिक मतपरिणाम अनुसार यो क्षेत्रमा अहिले पनि रास्वपाकी सरिन नै अघि छन्। उनको २७८९ मत छ भने...

कास्की २ मा रास्वपाका उत्तम पौडेल विजयी

२ घण्टा अघि   सेतोपाटी

कास्की निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल विजयी भएका छन्। रास्वपाका उत्तम २४ हजार ४१८ मतान्तरका साथ विजयी भएको निर्वाचन अधिकृत निर्मलाकुमारी खड्काले जानकारी दिइन्। उनका अनुसार उत्तमले ३१९११ मत प्राप्त गरेका छन्। उनका निकट...

स्वर्णिम वाग्लेले बनाए फराकिलो अग्रता

२ घण्टा अघि   सेतोपाटी

तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले आफ्ना प्रतिस्पर्धीसँग फराकिलो अग्रता बनाएका छन्।  उनले १५९११ मत ल्याएका छन्।  उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले ६०३५ मत ल्याएर दोस्रो स्थानमा छन्।  तेस्रो स्थानमा रहेकी एमालेकी भगवती...

शनिबार बिहान २ बजेसम्मको अपडेट – कहाँ कसले जिते?

२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। शनिबार बिहान २ बजेसम्म १४ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। अन्तिम परिणाम घोषणा भइसकेका १४ निर्वाचन क्षेत्रमध्ये ८ वटामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् भने ४ वटामा कांग्रेस र...

दैलेख-१ मा नेपाली कांग्रेसकी बासना थापा विजयी

२ घण्टा अघि   सेतोपाटी

दैलेख-१ मा नेपाली कांग्रेसकी बासना थापा विजयी भएकी छन्। उनले निकट प्रतिद्वन्द्वीसँग ५७६ मतान्तरले विजयी भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए। उनका अनुसार बासना थापाले १२ हजार ३७२ मत प्राप्त गरेकी छन्। उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६...

पत्रकार हुँदै राजनीतिमा प्रवेश गरेका सन्तोष, जसले कांग्रेस महान्त्रीलाई हराए २८ हजार मतान्तरले

२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा  मोरङ क्षेत्र-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सन्तोष राजवंशी विजयी भएका छन्। उनी २८०१५ मतान्तरले विजयी  निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिए। उनका अनुसार सन्तोषले ४०८३३ मत प्राप्त गरे। उनका निकट प्रतिस्पधी नेपाली...

बाराका चारै क्षेत्रमा रास्वपाको अग्रता, को को छन् उम्मेदवार?

३ घण्टा अघि   सेतोपाटी

पछिल्लो मत परिणाम अनुसार मधेस प्रदेशको बारा जिल्लाका सबै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिइरहेको छ। बाराका चारै क्षेत्रमा आफ्ना निकटतम प्रतिद्वन्द्वी भन्दा रास्वपाका उम्मेदवार निकै अघि छन्। बारा क्षेत्र नम्बर १, २ र ४ मा तेब्बर मतले रास्वपा उम्मेदवार अघि...

मोरङ ४ मा रास्वपाका सन्तोष राजवंशीको जित

३ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा  मोरङ क्षेत्र-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सन्तोष राजवंशी विजयी भएका छन्। उनी ३००१५ मत अन्तरले विजयी भएको विजयी भएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिए। उनका अनुसार सन्तोषले ४०८३३ मत प्राप्त गरेका थिए।...

कर्णालीमा प्रतिस्पर्धामा देखिएन रास्वपा, अधिकांशमा तेस्रो

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधि सभा निर्वाचन २०८२ मा देशभर ठूलो मतान्तरसहित अग्रता कायम गर्दा कर्णालीमा भने कमजोर देखिएको छ।  अहिले मतगणना भइरहेका कर्णालीका ११ वटा निर्वाचन क्षेत्रमध्ये एउटामा मात्रै रास्वपाको अग्रता छ। हालसम्मको मतपरिणाम अनुसार अन्य १० वटा निर्वाचन...

काठमाडौं ५ मा रास्वपाका सस्मित पोखरेलको जित सुनिश्चित

४ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा काठमाडौं निर्वाचन क्षेत्र ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सस्मित पोखरेलको जित सुनिश्चित भएको छ। निर्वाचन आयोगको तथ्यांक अनुसार रास्वपाका उम्मेदवार सस्मितले शुक्रबार राति १२ बजेसम्म २७४७७ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार...

दाङका तीनै क्षेत्रमा रास्वपाको फराकिलो अग्रता

४ घण्टा अघि   सेतोपाटी

लुम्बिनी प्रदेशको दाङ जिल्लाका सबै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो मतान्तरका साथ अग्रता लिइरहेको छ। दाङ नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीको राम्रो मत भएको जिल्ला मानिन्थ्यो। यसपालिको निर्वाचनमा भने यहाँ रास्वपाले यी तीनै दललाई पछि पारेको...

कास्की–३ बाट रास्वपाकी बिना गुरूङ निर्वाचित

४ घण्टा अघि   सेतोपाटी

कास्की–३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार बिना गुरूङ निर्वाचित भएकी छन्। निर्वाचन कार्यालय कास्कीका अनुसार गुरूङ ३७ हजार ७५० मत ल्याएर निर्वाचित भएकी हुन्। उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरूङले १२ हजार ७८० मत ल्याएका...