ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

१२ क्षेत्रमा कांग्रेसको अग्रता, अधिकांशमा एमालेसँग प्रतिस्पर्धा

९ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ को निर्वाचन आयोगले प्रकाशन गरेको पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसले मुलुकभरका १६५ मध्ये १३ स्थानमा अग्रता लिइरहेको छ।  कांग्रेसले अग्रता लिएका अधिकांश ठाउँमा नेकपा एमाले दोस्रो स्थानमा छ। कांग्रेसले अग्रता लिएका ६ क्षेत्रमा एमाले दोस्रोमा छ। ४ क्षेत्रमा...

रसुवामा कांग्रेसका मोहन आचार्य विजयी

१२ मिनेट अघि   सेतोपाटी

रसुवा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन्। उनले १०६५६ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनका निकट प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वसन्त भट्टले ५५७१ मत ल्याएका छन्। यहाँ नेकपा एमाले प्रेमबहादुर तामाङ ४६८१ मतसहित तेस्रो स्थानमा...

सिन्धुपाल्चोक १ मा रास्वपाको अग्रता कायम, कांग्रेस चौथो

१८ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा सिन्धुपाल्चोक १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भरतप्रसाद पराजुलीले अग्रता लिइरहेका छन्।  उनले ३५६७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका माधव सापकोटाले २३२६ मत ल्याएका छन्। सापकोटा १२४१ मतले पछि छन्।  एमालेका सरेश...

इलाम-२ मा सुहाङलाई पछि पार्दै सुदीप अगाडि, कति मतान्तर?

२७ मिनेट अघि   सेतोपाटी

इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुहाङ नेम्वाङलाई २६९ मतले पछाडि पार्दै श्रम संस्कृति पार्टीका सुदीप राईले अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार यहाँ सुदीपले ३३२८ मत ल्याएका छन् भने सुहाङले ३०५९ मत ल्याएका छन्। नेपाली कांग्रेसका भेषराज...

सिन्धुपाल्चोक २ मा कांग्रेसका उम्मेदवारलाई पछ्याउँदै नेकपाका दुलाल

३० मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा सिन्धुपाल्चोक २ मा नेपाली कांग्रेसका वंशलाल तामाङले अग्रता लिइरहेका छन्।  उनले २०८७ मत प्राप्त गरेका छन्। उनलाई नेकपाका युवराज दुलालले पछ्याइरहेका छन्। उनी १२ मतले मात्र पछि छन्। युवराजले २०७५ मत प्राप्त गरेका छन्।  एमालेका...

सप्तरी-३ मा उपेन्द्र यादवलाई उछिने रास्वपाका अमरकान्त चौधरीले, कति मतान्तर?

४५ मिनेट अघि   सेतोपाटी

सप्तरी-३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका उपेन्द्र यादवलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरकान्त चौधरीले अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार अमरकान्तले ३१७५ मत ल्याएका छन् भने उपेन्द्रले २८२१ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ। उनीहरू बीचको मतान्तर ३५४...

यी हुन् एमालेले अग्रता लिएका १० निर्वाचन क्षेत्र, कहाँ कति मत फरक?

४७ मिनेट अघि   सेतोपाटी

प्रतिनिधिसभा निर्वाचन २०८२ को मत गणना जारी छ। अधिकांश निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिइरहेका छन्। कतिपय ठाउँमा कांग्रेस, एमाले र नेकपा उम्मेदवारको अग्रता छ। रास्वपा उम्मेदवारले फराकिलो मतान्तर कायम गरेका छन्। तर कांग्रेस एमाले उम्मेदवारको...

रेनु दाहाल भन्दा कति मतले अगाडि छिन्, सोबिता गौतम

५० मिनेट अघि   सेतोपाटी

चितवन-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सोबिता गौतमले दोब्बर मतान्तर कायम गरेकी छन्। उनले १९३१९ मत पाएकी छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की रेनु दाहालले ८५३९ मत पाएकी छन्।   रेनु भन्दा सोबिता १०७८० मतले अगाडि छिन्।  नेकपा (एमाले)का शंकरराज थपलियाले...

सर्लाही ४ मा गगन विरूद्ध अमरेशको फराकिलो मतान्तर

१ घण्टा अघि   सेतोपाटी

सर्लही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अम्रेस सिंहले निरन्तर पछि पारेका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको अद्यावधिक परिणाम अनुसार यहाँ अमरेशले ६२६४ ल्याएका छन् भने गगनले ३६७१ पाएका छन्। दुवैबीचको मतान्तर २५९३...

कुलमानले दिए राजुनाथ पाण्डेलाई विजयको शुभकामना

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं-३ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले रास्वपा उम्मेदवार राजुनाथ पाण्डेलाई विजयको शुभकामना दिएका छन्। शुक्रबार साँझ ९ बजेसम्म गरिएको मतणनामा झन्डै ७ हजारभन्दा बढीले रास्वपाका राजुनाथ पाण्डे विजयी भएका हुन्। पाण्डेले १८७५७ मत ल्याएका छन् भने कुलमानले १११७१ मत ल्याएका...

गुल्मी-२ मा एमालेका गोकर्ण बिष्टले लिए अग्रता

१ घण्टा अघि   सेतोपाटी

गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण बिष्टले अग्रता लिएका छन्। पछिल्लो मतगणनाको परिणाम अनुसार बिष्टले ७११५ मत सहित अग्रता लिएका हुन्। उनका निकट प्रतिन्द्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोविन्द पन्थीले ६३६० मत ल्याएका छन् भने नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले...

कैलाली- २ मा एमालेको अग्रता, रास्वपाका उम्मेदवार केपी खनाल दोस्रो

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा कैलाली क्षेत्र-२ को अहिलेसम्मको मतगणनामा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।  एमालेका सूर्यबहादुर थापाले १ हजार २८८ मत प्राप्त गरेका छन्। उनले  रास्वपाका उम्मेदवार केपी खनाललाई डेढ समय मतले पछि पारेका छन्।  खनालले अहिलेसम्म १ हजार १२९ मत प्राप्त...

कास्कीका तीनटै क्षेत्रमा रास्वपाको अग्रता

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा  कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रता लिएको छ। १ नम्बर क्षेत्रमा खडक राज पौडेल (गनेश पौडेल) ले १२ हजार १७९ मत ल्याएर अग्रता कायम राखेका छन्। उनका निकटतम प्रतिद्वन्दी  नेकपा एमालेका वैनबहादुर...

केपी ओलीभन्दा झन्डै ५ गुणा बढी मतले अगाडि बालेन

१ घण्टा अघि   सेतोपाटी

झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह आफ्ना निकट प्रतिद्वन्द्वी नेकपा एमालेका केपी शर्मा ओलीभन्दा झन्डै पाँच गुणा बढी मतले अगाडि छन्। पछिल्लो मत परिणाम अनुसार बालेन शाहले १५१६९ मत ल्याएका छन् भने केपी ओलीले ३३४४...

सप्तरी–३ मा झिनो मतान्तरले उपेन्द्र यादव अगाडि, कसको कति?

१ घण्टा अघि   सेतोपाटी

सप्तरी-३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका उपेन्द्र यादवले झिनो मतान्तरले अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार उपेन्द्रले २०९२ मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरकान्त चौधरीले २०५८ मत ल्याएको निर्वाचन आयोगले जनाएको...

काठमाडौंका १० वटै सिट जितेर 'क्लिनस्विप' गर्दै रास्वपा

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा  काठमाडौंका सबै दश निर्वाचन क्षेत्रका रास्वपा उम्मेदवार जित निकट छन्। १० मध्ये ४ वटामा रास्वपा उम्मेदवार विजयी भइसका छन्। बाँकी ७ वटामा पनि फराकिलो मतान्तरकासाथ रास्वपा उम्मेदवारले अग्रता लिएका छन्।  २०७९ को प्रतिनिधि सभा निर्वाचनमा १०...

बाग्लुङका दुवै क्षेत्रमा रास्वपा र कांग्रेसको प्रतिस्पर्धा, कसको छ अग्रता?

१ घण्टा अघि   सेतोपाटी

बाग्लुङका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूको अग्रता छ। निर्वाचन आयोगले प्रकाशित गरेको अहिलेसम्मको मतपरिणाम अनुसार बाग्लुङ १ मा रास्वपाका सुशील खड्का र २ मा सोम शर्माले अग्रता लिएका छन्। खड्काले अहिलेसम्म ३९०० मत ल्याएका छन् भने शर्माले ५८४२ मत...

काठमाडौं- ३ मा कुलमानलाई हराउँदै राजुनाथ विजयी

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं निर्वाचन क्षेत्र- ३ मा कुलमानलाई हराउँदै राजुनाथ पाण्डे विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे विजय भएका छन्। उनले १८ हजार ७५७ मतले विजयी भएका हुन्। 

अछाम २ मा एमालेको प्रारम्भिक अग्रता, रास्वपाका भूपदेव तेस्रो

२ घण्टा अघि   सेतोपाटी

अछाम क्षेत्र नम्बर दुईको प्रारम्भिक मतगणनामा एमालेले अग्रता लिएको छ। एमालेका यज्ञ बहादुर बोगटीले ७२६ मत ल्याएर सुरुवाती अग्रता लिएका हुन्। कांग्रेसका पुष्पदेव बहादुर साह दोस्रो स्थानमा छन्। उनले ४३३ मत प्राप्त गरेका छन्।  यहाँ रास्वपाले भूपदेव शाहलाई उम्मेदवार बनाएको...

सर्लाही ४ मा गगन थापा २ हजार मतले पछाडि

२ घण्टा अघि   सेतोपाटी

सर्लाही क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहसँग नेपाली कांग्रेसका सभापति गगन थापा झण्डै २ हजार मतले पछि परेका छन्।  अहिलेसम्म अमरेशले ४४९६ मत ल्याएका छन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार गगन थापाको २५३० मत आएको छ। अमरेश र गगनबीच...

धनुषा-३ मा निधीलाई १८ हजार मतले पछि पारे रास्वपाका मनिष झाले

२ घण्टा अघि   सेतोपाटी

धनुषा-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार रहेका मनिष झाले फराकिलो मतान्तर कायम गरिरहेका छन्। पछिल्लो मतपरिणाममा झाले २८ हजार ७११ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका विमलेन्द्र निधी छन्। उनले ९९४० मत प्राप्त गरेका छन्।...

ललितपुर १मा उदय शम्शेरलाई पछि पार्दै अघि लागे रास्वपाका बुद्धरत्न

२ घण्टा अघि   सेतोपाटी

ललितपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्ध रत्न महर्जनले अग्रता लिएका छन्। रास्वपाका महर्जनलाई यसअघि कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाले पछि पार्दै आएका थिए। महर्जनले ७०७१ मत पाउँदा राणाले ७०६४ मत पाएका छन्। उनीहरूबीच ७ मतको मात्रै मतान्तर...

संसदीय निर्वाचन नलड्ने एमाले सचिव राजन भट्टराईको घोषणा

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका सचिव राजन भट्टराईले संसदीय निर्वाचन नलड्ने घोषणा गरेका छन्। काठमाडौं–४ मा भारी मतान्तरले पछाडि परेपछि उनी उम्मेदवार नबन्ने बताएका हुन्। उनले यसपटक पनि अन्तिम समयमा मात्रै उम्मेदवारी दिने निर्णय गरेका हुन्। काठमाडौं–४मा दुई पटक हार व्यहोरिसकेका र अहिले...

कोशी प्रदेशका ६ निर्वाचन क्षेत्रमा हर्क साम्पाङको पार्टीलाई अग्रता

२ घण्टा अघि   सेतोपाटी

कोशी प्रदेशका ६ निर्वाचन क्षेत्रमा हर्क साम्पाङको श्रम संस्कृती पार्टीले अग्रता लिएको छ।  पाँचथर, इलाम २, धनकुटा, भोजपुर, खोटाङ र उदयपुर २ मा श्रम संस्कृति पार्टीका उम्मेदवारहरुले अग्रता लिएका हुन्।  पाँचथरको सुरुआती मतगणनामा श्रम संस्कृतिका हस्तराज शेर्माले अग्रता लिइरहेका छन्।...