सेतोपाटी चुनाव विश्लेषण (भिडिओ)
सेतोपाटी टिमले फागुन १ देखि १८ गतेसम्म देशका विभिन्न ११ निर्वाचन क्षेत्रमा बसोबास गर्ने १० हजारभन्दा बढी मतदाताका घर, टोल पुगेर उनीहरूसँग कुरा गर्यो। यी सबै ११ निर्वाचन क्षेत्रको विस्तृत चुनाव विश्लेषण हामीले प्रकाशन गरिसकेका छौं। आज हामी ती निर्वाचन...
