नेपालभाषाको ओटिटी 'नेवाः फ्लिक्स' सार्वजनिक
नेपालभाषा चलचित्र, संगीत र सांस्कृतिक सामग्रीलाई डिजिटल माध्यममार्फत विश्वदर्शकमाझ पुर्याउने उद्देश्यसहित नेपालभाषाको ओटिटी प्लेटफर्म 'नेवाः फ्लिक्स' सार्वजनिक गरिएको छ। इलोहं इन्टरटेनमेन्टको आयोजनामा कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्समा घोषणा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी सहभागी...
