दाङ-३ मा कांग्रेस उम्मेदवार दीपक गिरीले सार्वजनिक गरेको प्रतिज्ञापत्रमा के छ?
नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ का उम्मेदवार दीपक गिरीले बुधबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्। गिरीले ‘भिजन–१०, समृद्ध दाङ’ योजना सार्वजनिक गर्दै १० बुँदामार्फत आफ्नो निर्वाचन क्षेत्र तथा समग्र दाङको विकास र समृद्धिको खाका प्रस्तुत...
