ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ

२ मिनेट अघि   सेतोपाटी

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा तथा ओसारपसारमा कडाइ गरिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ गरिएको हो।  यही फागुन ९ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म साँझ...

कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

५ मिनेट अघि   सेतोपाटी

जिल्लामा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ। सदरमुकाम नजिकै रहेको कोदार क्षेत्रलाई विशेषगरी तरकारी उत्पादनका लागि उपयुक्त भागका रूपमा लिइन्छ। अनुकूल हावापानी, उर्वर माटो र बजार पहुँच सहज भएकाले यहाँका किसान नगदेबालीतर्फ उन्मुख भएका हुन्। वडा कार्यालयका अनुसार माटो...

संखुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का

११ मिनेट अघि   सेतोपाटी

संखुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान ७:३१ बजे ४.१ रेक्टरस्केलको भूकम्प गएको हो। भूकम्पले के कति असर पुर्‍यायो भन्ने यकिन जानकारी...

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

१८ मिनेट अघि   सेतोपाटी

गुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीन पटकमात्र हवाई उडान गरिने भएको छ। नेपाल वायु सेवा निगमले यसअघि गुल्मीमा बिहीबार हुँदै आएको हवाई उडानको तालिकामा परिवर्तन गरेको हो। नेपाल वायु निगमले यसअघि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान...

अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्कियो बस

२४ मिनेट अघि   सेतोपाटी

मकवानपुरमा बस दुर्घटना भएको छ। आइतबार बिहान ७:१० बजे मनहरी गाउँपालिका-७ बिजौनास्थित पूर्वपश्चिम सडक खण्डमा बा.प्र. ०६-००१ ख ००५४  नम्बरको बस दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बस वीरगन्जबाट चितवन जाँदै थियो। अनियन्त्रित भई सडकको बाया साईडमा रहेको...

ट्रम्पले फेरि बढाए भन्सार दर

४७ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना व्यापारिक साझेदारहरूमाथि भन्सार दर पुनः बढाउने घोषणा गरेका छन्। ट्रम्पले गत वर्षको अप्रिलमा सबै व्यापारिक साझेदारलाई १० प्रतिशत र मुख्य प्रतिस्पर्धीहरूलाई लगाएको थप भन्सार दर अमेरिकी सर्वोच्च अदालतले शुक्रबार खारेज गरिदिएको थियो। रिपब्लिकन राष्ट्रपतिले नियुक्त...

धाप ड्यामको मुन्तिर झनै ठूलो जलाशय निर्माणको तयारी तीव्र

१ घण्टा अघि   सेतोपाटी

सुन्दरीजलदेखि ८ किलोमिटर उत्तरतिर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा रहेको धाप ड्यामको जलाशय काठमाडौंवासीका लागि पुग्नै पर्ने गन्तव्य बनेको पनि धेरै भइसक्यो। धाप ड्यामदेखि दक्षिणतिर वर्षाको पानी संकलन गरेर बनाइएको विशाल सरोवर देखिने गरी खिचिएका तस्बिर र भिडिओ सामाजिक सञ्जालमा छाउन थालेको...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

१ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ९२ पैसा र...

टी-२० विश्वकप : सुपर-८ मा आज दुई खेल

१ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप क्रिकेटमा सुपर-८ का खेलहरू हुँदैछ। शनिबारदेखि नै सुपर-८ का खेलहरू सुरू भएका थिए। वर्षाका कारण पाकिस्तान र न्युजिल्याण्डबीच खेल रद्द भयो। आइतबार समूह 'ए'  र 'बी' का एक-एक खेल हुनेछन्। पहिलो खेल इंग्ल्याण्ड र श्रीलंकाबीच हुनेछ। खेल...

टी-२० विश्वकप : पाकिस्तान र न्यूजिल्याण्ड बिचको खेल रद्द

२ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर-८ को पहिलो खेल नै रद्द भएको छ। कोलम्बोको आर प्रेमादासा स्टेडियममा तय भएको पाकिस्तान र न्युजिल्याण्ड बिचको खेल रद्द भएको हो। कोलम्बोमा वर्षा नरोकिएपछि खेल रद्द भएको हो। पाकिस्तान र न्युजिल्याण्डले एक/एक अंक बाँडेका...

बिहान २ घन्टाका लागि खुकुलो बनाइयो रौतहटमा कर्फ्यू

२ घण्टा अघि   सेतोपाटी

रौतहटमा बिहानीपख कर्फ्यू खुकुलो बनाइएको छ। गौर नगरपालिका क्षेत्रमा शनिबारदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यू आदेश आइतबार बिहान २ घन्टाका लागि खुकुलो बनाइएको हो। जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार अत्यावश्यक कामका लागि बिहान साढे ६ देखि साढे ८ बजेसम्मका लागि कर्फ्यू खुकुलो...

राष्ट्रिय हक्की प्रतियोगिता : सुदूरपश्चिमलाई उपाधि

३ घण्टा अघि   सेतोपाटी

सुदूरपश्चिम प्रदेशले दोश्रो राष्ट्रिय हक्की प्रतियोगिताअन्तर्गत पुरुषको उपाधि शनिबार जितेको छ। नेपाल हक्की संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा फ्लड लाइटमा भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेशले २–२ गोलको बराबरी खेले । सुदूरपश्चिमले १२ तथा गण्डकी प्रदेशले...

निर्वाचन आउन ११ दिन बाँकी, ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

३ घण्टा अघि   सेतोपाटी

निर्वाचनलाई बढीभन्दा बढी सहभगितामूलक बनाउने र बदर प्रतिशत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई व्यापक रूपमा अगाडि बढाएको छ। आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत कार्यक्रम मतदाता शिक्षा कार्यक्रम अगाडि...

चुनावी घोषणापत्रको ‘लागत मूल्य’

३ घण्टा अघि   सेतोपाटी

'घोषणापत्र लेख्न धेरै लागत लाग्दैन, मन चाहे लेख्दा हुन्छ । कार्यान्वयन कसरी ? र वित्तीय स्रोत के ? निःशुल्क र निब्र्याजी विश्वास नगर्नु होला । सम्भव छैन । सिधै लिने कि घुमाएर लिने, आज लिने कि भोलि लिने भन्नेमात्रै हो”,...

यी चार प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा वर्षा र हिमपातको सम्भावना

३ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागलगायत अन्य बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग,  मौसम पूर्वानुमान...

जापानमा भोगेको अनुभवले खोले रेस्टुरेन्ट, हरेक परिकार १०० रूपैयाँमा

३ घण्टा अघि   सेतोपाटी

ललितपुरको पिम्बहाल नजिकै एउटा गल्लीमा सानो रेस्टुरेन्ट छ — १०० फुडी। नामजस्तै यो रेस्टुरेन्टमा १०० रूपैयाँमा खानेकुरा पाइन्छ। त्यो पनि एक वा दुईखाले खानेकुरा होइन, सबै परिकार। यहाँको मेनु पनि रमाइलो तरिकामा बनाइएको छ। 'नेवारी आइटम' अन्तर्गत बारा र यःमरी छ भने 'यङस्टरको रोजाइ' बर्गर र...

धार्मिक सहिष्णुता र सम्मान कायम राख्न गृहको अपिल

१४ घण्टा अघि   सेतोपाटी

धार्मिक सहिष्णुता र सम्मान कायम राख्न गृह मन्त्रालयले अपिल गरेको छ। तराई–मधेसका केही जिल्लामा पछिल्लो समय देखिएका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै गृहले सो कुराको अपिल गरेको हो। मन्त्रालयकी सहप्रवक्ता रमा आचार्य (सुवेदी) द्वारा जारी विज्ञप्तिमा सबै पक्षलाई संयमता अपनाउन,...

रौतहट घटनामा जनमत पार्टीका जिल्ला संयोजक र गौर ६ का वडा अध्यक्ष प्रहरीको नियन्त्रणमा

१४ घण्टा अघि   सेतोपाटी

रौतहटको गौरमा दुई समुदायबीच उत्पन्न तनावमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनमत पार्टीका रौतहट जिल्ला संयोजक शेख जमशेद र वडा अध्यक्ष अवध विहारी प्रसाद साह तेली रहेका छन्।  प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको र सोधपुछ...

सहाराले १२ वर्षपछि चुम्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

१४ घण्टा अघि   सेतोपाटी

मोफसलको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको २५औँ संस्करणको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ ।  पोखरा रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा जावलाखेल युथ क्लबलाई २–० गोलले हराउँदै सहाराले १२ वर्षपछि उपाधि चुम्यो ।...

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन भन्दै प्रधानमन्त्रीलाई फूल दिएर शुभकामना

१४ घण्टा अघि   सेतोपाटी

निर्वाचनको तयारी र विभिन्न प्रदेशको वस्तुस्थिति बुझ्ने क्रममा लुम्बिनी आइपुगेकी प्रधानमन्त्री सुशीला कार्कीले शनिबार गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको पनि दर्शन गरेकी छन्। प्रधानमन्त्री कार्कीले लुम्बिनी पुगेर मुलुकमा शान्तिपूर्ण निर्वाचन सफलताको कामना गरेकी हुन्।  शनिबार बिहान बुटवलमा लुम्बिनी प्रदेशका सुरक्षा प्रमुखहरू तथा निर्वाचन...

जय ट्रफी : भीम सार्कीको शतकमा आर्मीको सानदार जित, एपीएफद्वारा बागमती पराजित

१४ घण्टा अघि   सेतोपाटी

'जय ट्रफी पुरुष एलाइट कप २०२६'  दुई दिवसीय प्रतियोगिताको पहिलो चरणका खेलमा विभागीय टोलीको वर्चस्व कायम भएको छ। प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ९ विकेटले पराजित गर्दा अर्को खेलमा नेपाल एपीएफ क्लबले बागमती प्रदेशमाथि ८ विकेटको...

परदेशमा मलामी- सधैं झस्काइरहने त्यो एउटा क्षण

१४ घण्टा अघि   सेतोपाटी

गत वर्षको मे महिनाको दोस्रो हप्तातिरको कुरा होला नेपाली समाजका केही समाजसेवी साथीहरूबाट फोन आयो- 'म्याडम! एउटा महिलाको शव २ महिनादेखि अस्पतालमा नै छ। त्यो शव छिट्टै जलाउनु पर्ने छ, नत्र अप्ठ्यारो पर्छ।' मैले सोधेँ, 'किन र? यति लामो समयदेखि किन शव नेपाल...

चन्द्रागिरीको आकाशमा साहसिक उडान, काठमाडौंमै प्याराग्लाइडिङको नयाँ अनुभूति

१४ घण्टा अघि   सेतोपाटी

काठमाडौं उपत्यकाको पश्चिमी डाँडामा अवस्थित चन्द्रागिरी अहिले साहसिक पर्यटनको नयाँ गन्तव्य बनेको छ। यहाँबाट हुने प्याराग्लाइडिङ उडानले पर्यटकलाई काठमाडौं उपत्यकाको अनुपम दृश्यलाई आकाशबाट नियाल्ने दुर्लभ अवसर प्रदान गर्छ। भालेश्वर मन्दिरबाट पश्चिमतर्फको चन्द्रागिरी डाँडाबाट प्याराग्लाइडिङ उडान सुरू हुन्छ। टेकअफपछि ग्लाइडर बिस्तारै...

मधेसको सुरक्षा अवस्था बुझ्न केन्द्रीय सुरक्षा समितिले खटायो एआइजी चतुर्वेदीलाई

१४ घण्टा अघि   सेतोपाटी

केन्द्रीय सुरक्षा समिति बैठकले नेपाल प्रहरीका एआइजी उमाप्रसाद चतुर्वेदीलाई मधेसमा पछिल्लो समय भएको र हुनसक्ने सम्भावित गतिविधिको विश्लेषण गर्न खटाउने निर्णय गरेको छ। शनिबार गृह मन्त्रालयमा बसेको समिति बैठकले एआइजी चतुर्वेदीलाई प्रतिवेदन पेस गर्नका लागि खटाउने निर्णय गरेको प्रवक्ता एवं...