यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्। 'ऊनको स्वीटर', 'जेरी अन टप', 'परान' र 'आबाट आमा' ले उक्त आँकडा पार गर्न सफल भएका हुन्। गत बैशाखमा प्रदर्शनमा आएको विपिन...
