'प्रतिबन्ध भए पनि रोकिएका छैनन् घरेलु कामदार'
कतार नेपाली श्रमिकका लागि सपना, बाध्यता र संघर्षको संगम हो। रोजगारीको सिलसिलामा हाल कतारमा ठ्याक्कै कति नेपाली छन् भन्ने यकिन आँकडा छैन। गैरआवासीय नेपाली संघ समन्वय परिषद कतारका अध्यक्ष कृष्ण पन्थीका अनुसार हाल करिब तीन लाख ६७ हजार नेपाली वैधानिक...
