समूह चरणमा जिम्बावे अपराजित
आइसिसी टी-२० विश्वकप २०२६ मा सहआयोजक श्रीलंकामाथि जिम्बावेले हराएको छ। उसले ६ विकेटको जित निकाल्दा १७९ रनको लक्ष्य तीन खेल खेल्न बाँकी छदै पूरा गर्यो। यससँगै जिम्बावे समूह चरणमा अपराजित रह्यो। एक पटक जित्नु संयोग होला, तर दोस्रो पटक आयोजक...
