कांग्रेसमा फर्किए जितेन्द्र देव
केही समयअघि नेकपा एमाले परित्याग गरेका जितेन्द्रनारायण देवले नेपाली कांग्रेसमा फर्किएको घोषणा गरेका छन्। तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट संविधान सभा सदस्यसमेत रहेका देव फोरम लोकतान्त्रिक कांग्रेसमा विलय हुँदा विजयकुमार गच्छदारसँगै कांग्रेसमा आएका थिए। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा आउनुअघि भने...
