लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिजको भने सुपर-८ को यात्रा
आइसिसी टी-२० विश्वकप २०२६ मा समूहको लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपाल बाहिरिएको छ। नेपाल स्कटल्यान्डसँगको अन्तिम समूह खेलअघि नै सुपर-८ मा नपुग्ने निश्चित भएको हो। यसअघि इंग्ल्यान्डसँग चार रन र इंग्ल्यान्डसँग दश विकेटले पराजित भएको नेपाललाई आइतबार वेस्ट इन्डिजले...
