ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

त्रिभुवन विमानस्थल आसपासका यी क्षेत्रमा एक महिनासम्म निषेधाज्ञा

६ मिनेट अघि   सेतोपाटी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आपसास क्षेत्रमा एक महिनासम्म निषेधाज्ञा जारी गरिएको छ। बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले विज्ञप्ती जारी गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास एक महिनासम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको जानकारी दिएका छन्। प्रजिअ पौडेलले बिहीबार नै...

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

८ मिनेट अघि   सेतोपाटी

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य सामान्य घटेको छ भने चाँदी बढेको छ।  गत आइतबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्य यसदिन भने सामान्य घटेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार पाँच सय रूपैयाँ...

प्रथम सहिद लखन थापा मगर स्मृति खुल्ला दौड फागुन २ गते

४० मिनेट अघि   सेतोपाटी

प्रथम सहिद लखन थापा मगरको १४९औं स्मृति दिवसको अवसरमा फागुन २ गते शनिबार शहिद गेटदेखि बूढानीलकण्ठसम्म १० किलोमिटर खुल्ला दौड प्रतियोगिता आयोजना हुने भएको छ। नेपाली कल्चर मिडिया प्रा.लि.को आयोजना, नेपाल मगर संघको संरक्षकत्व र लखन थापा मगर स्मृति प्रतिष्ठानको...

काठमाडौं प्रशासनले किन लगायो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा?

१ घण्टा अघि   सेतोपाटी

जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी  ईश्वर राज पौडेलले  विज्ञप्ती जारी गरी कुनै पनि प्रकारका प्रदर्शन, जुलुस, भेला र नाराजुलुस नगर्न सूचना जारी गरेको हो। विमानस्थल क्षेत्रलाई संवेदनशील मान्दै...

भाइरल भाइरल मिलेर खाऔं भाले!

१ घण्टा अघि   सेतोपाटी

कर्मकल्चर गाउँबाट निस्केर सडकछेउ उभिएको थिएँ। त्यत्तिकैमा चुलबुल गर्दै थुन्सेभित्रको भालेसँग कुरा गरिरहेकी एउटी वाचाल बालिका देखेँ। हात आफै मोबाइलतिर गयो। क्लिक गर्नै लागेको थिएँ। त्यसै बेला छिमेकका ड्राइभर भाइले भ्यान रोक्दै हाँस्दै भने, 'सर, लौ त यिनलाई भाइरल बनाइदिनुहोस्!' मैले...

अपराध गरी विदेश भागेका १० जनालाई इन्टरपोलको समन्वयमा ल्याइयो नेपाल

१ घण्टा अघि   सेतोपाटी

अपराध गरी विदेश भागेका १० जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन(इन्टरपोल) सँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ। चालु आर्थिक वर्षमा ११ जनाविरूद्ध ‘रेड नोटिस’ र तीन जनाविरूद्ध ‘डिफ्युजन’ जारी भएकामा रेड नोटिस जारी भएका आठ र डिफ्युजन जारी भएका दुई जनालाई...

ट्रकको ठक्करबाट मोटरसाइल चालकको मृत्यु, पछाडि सवार युवती गम्भीर घाइते

१ घण्टा अघि   सेतोपाटी

भरतपुरमा मिनी ट्रकको ठक्करबाट मोटरसाइल चालकको मृत्यु भएको छ। विहान ७ बजेतिर भरतपुर-१५ सितल चोकमा टुरेचोकबाट आउँदै गरेको ना ४ ख ४७७२ नम्बरको मिनी ट्रकले रामपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना ४४ प १६३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर...

बंगलादेशमा आन्दोलनबाट सरकार ढलेको १८ महिनापछि निर्वाचन, कडा सुरक्षाबीच मतदान जारी

१ घण्टा अघि   सेतोपाटी

वंगलादेशमा बिहीबार बिहानदेखि देशभरि मतदान सुरू भएको छ। विद्यार्थी आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्त गरेको १८ महिनापछि बंगलादेशमा निर्वाचन भएको हो। देशभरिका ४२ हजार ७७९ मतदान केन्द्रमा बिहान साढे ७ बजेदेखि मतदान सुरू भएको बंगलादेशबाट प्रकाशन हुने अनलाइन डेली...

गाडीको ठक्करबाट अटोरिक्सामा सवार यात्रुको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

भरतपुरमा गाडीको ठक्करबाट अटोरिक्सामा सवार एक यात्रुको मृत्यु भएको छ। अटोरिक्साका चालकसहित चार जना घाइते भएका छन्। भरतपुर-७ प्रेमवस्ती चोकमा विहान ४ बजेतिर गीतानगरबाट भरतपुरतर्फ आइरहेको बा.प्र. ०३-००१ ह २३८८ नम्बरको अटोरिक्सालाई भित्री सडकबाट आउदै गरेको बा.प्र. ०१-०२९ च १४१७...

गगन थापाले सम्झिएका घान्द्रुकका दुई सहिद

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको सभापति बनेपछि गत शुक्रबार पहिलो पटक पोखरा आएका गगन थापाले सम्बोधनको सुरूआतमै दुई जना सहिदलाई सम्झिए। उनीहरू थिए — घान्द्रुकका ईश्वर गुरूङ र दिलमान गुरूङ थिए। तत्कालीन विद्रोही माओवादीले सुराकीको आरोपमा उनीहरूको हत्या गरेका थिए। कांग्रेस भएकै कारण अन्य...

१८ वर्षीय किशोरीले चलाएकी थिइन् विद्यालयमा अन्धाधुन्ध गोली, थिइन् सोही विद्यालयको पूर्वविद्यार्थी

२ घण्टा अघि   सेतोपाटी

क्यानडाको ब्रिटिस कोलम्बिया राज्यको टम्बलर रिजस्थित एउटा विद्यालयमा अन्धाधुन्ध गोली चलाउने व्यक्ति सोही विद्यालयको पूर्वविद्यार्थी भएको खुलेको छ। स्थानीय समयअनुसार मंगलबार अपराह्न भएको गोलीकाण्डमा आक्रमणकारीसहित ९ जनाको मृत्यु भएको थियो। बुधबार त्यहाँको प्रहरीले घटनामा संलग्न रहेको किशोरीको पहिचान सार्वजनिक गरेको हो।...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई देउवाले भने- कांग्रेसलाई विजयी बनाउन इमानदारिताका साथ भूमिका निर्वाह गर्नू

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सरकारको तर्फबाट भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन तथा कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन सक्रिय रूपमा लाग्न आग्रह गरेका छन् । बुधबार महाराजगञ्जस्थित देउवा निवासमा भएको भेटघाटका क्रममा सभापति देउवाले त्यस्तो ...

निर्वाचनका २१ दिन बाँकी- यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

३ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक शिक्षा प्रवर्द्धनका लागि विभिन्न स्रोत सामग्रीहरू तयार गरेको छ। लोकतन्त्र, निर्वाचन, समावेशिता र निर्वाचन, मतदाता नामावली र मतदानलगायत विषय समेटेर स्रोत सामग्री तयार गरिएको हो। यस्तै, मतदानको महत्त्व, निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन...

टी-२० विश्वकप क्रिकेटमा इटालीसँग भिड्दै नेपाल

३ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकपमा आज नेपालले दोस्रो खेल खेल्दै छ। कोलकाताको वानखेडे रंगशालामा दिउँसो सवा ३ बजे नेपाल र इटालीबिचको खेल हुनेछ। दुवै देशले प्रतियोगिताको दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको थियो। इटाली स्कटल्याण्डसँग...

बढ्यो अमेरिकी डलरको भाउ, अरू मुद्राको कति छ विनिमयदर?

४ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ केही वृद्धि भएको छ। आज अमेरिकी डलरको मूल्य एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा तोकिएको छ। बुधबार अमेरिकी डलर...

स्वास्थ्य बिमा बोर्डले भन्यो– बिमाबापत एक लाख बराबरको उपचार सेवा यथावत छ

४ घण्टा अघि   सेतोपाटी

स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको रु एक लाखको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ। बिमा गरेबापतको एक लाख बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए। उनले बीमा कार्यक्रमअन्तर्गत तीन हजार ५०० बराबरको योगदान...

आज यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

४ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। बिहीबार बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको छ भने बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो तराई...

दुलहा–दुलहीले जिन्दगीभर बिर्सिन नसक्ने आफ्नो बिहेको दिन!

५ घण्टा अघि   सेतोपाटी

सुदूरपश्चिमको बझाङबाट दुलही लिन बैतडी पुगेका माधवप्रसाद जोशीले माघ २२ गते बिहीबारको दिन जिन्दगीभर भुल्ने छैनन्। किनभने, त्यही दिन उनको पुर्चौडी गाउँकी जानकी जोशीसँग धूमधामसँग बिहे भयो। अनि त्यही साँझ उनले आफ्नो बिहेमा जन्ती गएको बस भिरबाट खसेर भएको कहालीलाग्दो दुर्घटनामा १३...

नेपालसँगको खेलअघि वेस्ट इन्डिजले निकाल्यो इंग्ल्यान्डविरूद्ध सानदार जित

११ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपाल रहेको समूह ‘सी’ को खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ३० रनले हराएको छ। मुम्बईको वानखेडे रंगशलामा भएको खेलमा वेस्ट इन्डिजले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्‍यो। टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजको सुरुवात...

दीपेन्द्रसिंह ऐरीले पिएसएल खेल्ने, ३१ लाख रूपैयाँमा इस्लामावाद युनाइटेडमा आबद्ध

१२ घण्टा अघि   सेतोपाटी

नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पाकिस्तान सुपर लिग (पिएलएल) खेल्ने भएका छन्।  आज भएको अक्सनमा उनलाई इस्लामावाद युनाइटेडले आबद्ध गरेको हो। उनलाई पाकिस्तानी ६० लाख (नेपाली ३१ लाख १० हजार रूपैयाँ) मा आबद्ध गरिएको हो। 

मुम्बईको वानखेडे रंगशालामा लोकेश बम र जोफ्रा आर्चर आमने–सामने हुँदा

१४ घण्टा अघि   सेतोपाटी

मलाई लाग्थ्यो, स्मरणशक्ति दिमागसँग मात्र हुन्छ। होइन रहेछ। शरीरका मांसपेसी, घाँटीका नसा र मुटुका भित्तासँग पनि स्मरणशक्ति हुँदो रहेछ। माघ २५ गते मुम्बईको वानखेडे रंगशालामा नेपाल र इंग्ल्यान्ड बीचको क्रिकेट प्रत्यक्ष हेरेपछि मलाई यस्तो अनुभूति भएको हो। वानखेडे रंगशालामा उफ्रिएका...

राजकुमार शर्मा नेकपाबाट निष्कासित

१४ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशसभा संसदीय दलका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य राजकुमार शर्मालाई पार्टीबाट निष्कासन गरेको छ। पार्टीको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले उनलाई साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय समिति लगायत दलको सम्पूर्ण जिम्मेवारी र कर्णाली प्रदेश संसदीय दलको...

कपिलवस्तु रास्वपाका संगठन विभाग प्रमुख पक्राउ

१४ घण्टा अघि   सेतोपाटी

कपिलवस्तुमा राष्ट्रिय स्वतन्त्र पार्टीका संगठन विभाग प्रमुख विद्युतीय अपराध अभियोगमा पक्राउ परेका छन्।  रास्वपाका जिल्ला संगठन विभाग प्रमुख रिखीराम भट्टराई बुधबार विद्युतीय अपराध ऐन २०६३ अनुसार कसुर गरेको अभियोगमा पक्राउ परेको जिल्ला प्रहरी प्रमुख डिएसपी रिपेन्द्रकुमार सिंहले सेतोपाटीलाई बताए।  वाणगंगा नगरपालिका...

रवि घण्टी बजाउँदै सडकमा, प्रचण्ड पार्टी प्यालेसमा

१५ घण्टा अघि   सेतोपाटी

पोखरामा बुधबार प्रतिनिधिसभा निर्वाचनको प्रचारमा दुई फरक दृश्य देखिए। एकातिर, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने घण्टी बजाउँदै सडक परिक्रमा गरिरहेका थिए। अर्कोतिर, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी प्यालेसको बन्द हलभित्र कार्यकर्तालाई सम्बोधन गर्दै थिए। दुवै...