हंसपुरका मेयर प्रदिपकुमार यादवको निधन
धनुषास्थित हंसपुर नगरपालिकाका मेयर प्रदिपकुमार यादवको निधन भएको छ। मस्तिष्कघात भएर उपचार गराइरहेका उनको सोमबार निधन भएको हो। २०७९ सालको स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए। कांग्रेस धनुषा सभापति जोगी पजियारले सेतोपाटीलाई दिएको जानकारी अनुसार काठमाडौंको नर्भिक...
