जेन-जी आन्दोलनले अधिकांश उद्योगी/व्यवसायीको मनोबल कमजोर बनाएको प्रतिक्रिया
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि लगानीकर्ताको आत्मविश्वास खस्किएको एक अध्ययन प्रतिवेदनले देखाएको छ। क्लिकमान्डु डटकमको 'जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण २०८२' अध्ययन प्रतिवेदनले आत्मविश्वास खस्कनुको मूल कारण मध्ये जेन-जी विद्रोह देखाएका छन्। अध्ययन प्रतिवेदनमा नेपालको उद्योग, वित्तीय...
