ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बर्दियामा चितुवाको आक्रमणबाट दुई जनाको मृत्यु

११ मिनेट अघि   सेतोपाटी

बर्दियामा एकै दिन चितुवाको आक्रमण परी दुई जनाको मृत्यु भएको छ। जिल्लाको गुलरिया नगरपालिका –४  तुलसीपुर टोलका ३५ वर्षीय नन्दु रोकाएको बारबर्दिया नगरपालिका– ११ बेलभारस्थित जागृती सामुदायिक वनमा घाँस काट्न गएको समयमा चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । यो घटना...

युवाहरूको महत्त्व नेपाली कांग्रेसले बुझेको छ: शेखर कोइराला

३१ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार शेखर कोइरालाले पार्टीले युवाहरूको महत्त्व बुझेको बताएका छन्। कोइरालाले युवाहरूको विचार पनि आफूले बोकेर हिँडिरहेको बताएका हुन्। ‘युवाहरूको महत्त्व नेपाली कांग्रेसले नबुझेको होइन, युवाहरूको महत्त्व बुझेको छ। तपाईंहरू युवा हुनुहुन्छ...

टी-२० विश्वकप २०२६ : जान्नुहोस नेपाली टोलीको १५ खेलाडीबारे

३६ मिनेट अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ शनिबारदेखि भारत र श्रीलंकमा सुरू हुँदैछ। दसौं संस्करणको यो प्रतियोगितामा नेपालले तेस्रोपटक सहभागिता जनाउन लागेको हो। समूह ‘सी’ मा रहेको नेपालले विश्वविजेताद्वय इंग्ल्यान्ड र वेस्ट इन्डिजसहित स्कटल्यान्ड र इटालीसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले समूहका आफ्ना चारै खेल मुम्बईस्थित...

संखुवासभामा आगलागी, ४ तले घर पूर्ण रूपमा जल्यो

१ घण्टा अघि   सेतोपाटी

संखुवासभाको चैनपुर नगरपालिका–१  याङसिजुङमा आगलागी हुँदा १५ लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार गएराति चैनपुर नगरपालिका–१  याङसिजुङका दिलप्रसाद लिम्बूको तीन तल घर पूर्ण रूपमा जलेको छ। आगलागीबाट मानवीय क्षति भएको छैन।...

बगेर आउने ठोस फोहोरलाई रोक्न धोबीखोला र विष्णुमतिमा 'ट्र्यास बिन' (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाले धोबीखोला र विष्णुमति नदीमा 'ट्र्यास बिन' राख्ने काम गरिरहेको छ।  महानगरले माघ महिनादेखि धोबीखोला र विष्णुमति नदीका विभिन्न स्थानमा 'ट्र्यास बिन' राखिरहेको वातावरण विभागकी प्रमुख सरिता राईले जानकारी दिइन्।  उनका अनुसार ११ स्थानमा 'ट्र्यास बिन' राखिँदै छ।  'खोलाको सतहमा...

बैतडी जन्ती बस दुर्घटना— यी हुन् मृतक र घाइतेहरू (नामावली)

१ घण्टा अघि   सेतोपाटी

बैतडीमा जन्ती बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ। बिहीबार साँझ साढे ७ बजे पुर्चौडी नगरपालिका– ७ भौनीबाट बेहुली लिएर घर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडबाट सु.प्र ०२- ००१ ख १११९ नम्बरको बस सडकबाट झन्डै सय मिटर...

मोड नपुगेपछि ब्याक गर्दा भीरबाट खसेको थियो जन्ती बोकेको बस

१ घण्टा अघि   सेतोपाटी

बैतडीमा बिहीबार बेलुका जन्ती बोकेको बस दुर्घटनामा परी बेहुलाका घर परिवारका सदस्य र आफन्त  सहित १३ जनाले ज्यान गुमाए। बिहीबार बेलुका साढे सात बजेतिर जिल्लाको पुर्चौडी नगरपालिका –७ भौनीबाट बेहुली लिएर घर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडबाट सु.प्र ०२-...

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

झापाको भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ। अज्ञात व्यक्तिको आक्रमणमा सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ ढकाल छिमेकीको घरबाट आफ्नो निवासतर्फ फर्कँदा अज्ञात व्यक्तिहरूको आक्रमणमा परेका थिए। आक्रमणबाट गम्भीर घाइते भएका...

अस्ट्रेलियामा चलाउँछन् कलेज, भन्छन्– आप्रवासी नीति सहज भए विद्यार्थी बढ्छन्

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंका सुवान्स शाह अस्ट्रेलियाको राजधानी सिड्नीमा बस्छन्। उनी अस्ट्रेलियन इन्टरनेसनल एकेडेमीका सञ्चालक हुन्। यो कलेजमा बाल हेरचाह, सामुदायिक सेवा, आतिथ्य व्यवस्थापन, सिभिल निर्माण तथा डिजाइन, नेतृत्व व्यवस्थापन, व्यवसाय, सूचना प्रविधि (आइटी) र अंग्रेजी लगायत दस वटाभन्दा बढी विषय पढाइन्छ। 'यहाँ विभिन्न...

म्याग्दीमा दलका उम्मेदवारलाई टक्कर दिइरहेका महावीर पुन

२ घण्टा अघि   सेतोपाटी

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा हुने देखिएको छ। नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी), नेपाल कम्युनिष्ट पार्टी (एमाले)का हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अर्जुन थापा र स्वतन्त्र उम्मेदवार...

धाप्लाङघाट पुल निर्माणले गति लियो, स्ल्याब ढलान सुरु

२ घण्टा अघि   सेतोपाटी

खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुलको कामले गति लिएको छ। ठेकेदारको लापरवाहीले लामो समयसम्म अलपत्र परेको पुल निर्माणले गति लिएसँगै दक्षिणी क्षेत्रका नागरिकमा आशा जगाएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहापोखरी गाउँपालिका–२ सुन्तले र छिमेकी...

चार दिनमा कति घटबढ भयो अमेरिकी डलरको भाउ

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ २८ पैसा र बिक्रीदर १४४ रूपैयाँ ८८ पैसा तोकिएको छ। बिहीबार यसको भाउ एकको खरिददर १४४ रूपैयाँ ४० पैसा...

हत्या गरेर शव खाडलमा लुकाइएको अवस्थामा भेटियो, दुई जना पक्राउ

३ घण्टा अघि   सेतोपाटी

नुवाकोटको बेलकोटगढी नगरपालिका–९ स्थित सिउरेनीमा एक व्यक्तिको हत्या गरेर शव खाडलमा लुकाइएको अवस्थामा भेट्टिएको छ। स्थानीय ४४ वर्षीय शन्तबहादुर तामाङको शव हत्या गरेर लुकाइएको अवस्थामा बिहीबार बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए। घटनामा संलग्न...

बैतडी जन्तीबस दुर्घटनामा मृतकको संख्या १३ पुग्यो

३ घण्टा अघि   सेतोपाटी

बैतडीमा जन्तीबस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ।  उपचारका क्रममा घाइतेमध्ये थप पाँच जनाको डडेलधुरा अस्पतालमा मृत्यु भएको हो।  मृतकमध्ये बित्थडचिर गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय केशवराज जोशी बुवा र १३ वर्षीय अशोकराज जोशी छोरा हुन्।...

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

४ घण्टा अघि   सेतोपाटी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही माघ २५ (आइतबार) देखि किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप देशभरि नै लगाउने भएको छ।  स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले आगामी फागुन १५ गतेसम्म देशभरिका...

भारतको कोइलाखानीमा विस्फोटमा हुँदा खोटाङका दुई युवाको मृत्यु, चार जना छन् घाइते

४ घण्टा अघि   सेतोपाटी

भारतको मेघालयस्थित एउटा कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई जना दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ। मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परेर बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपांगी मगर र २४...

यस्तो हुनेछ आज दिनभरिको मौसम

४ घण्टा अघि   सेतोपाटी

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भने तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ। देशका पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भू–भागका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना...

बेल्जियममा बनाउन सिके, ललितपुरमा खोले दुइटा 'ओन्सी'

४ घण्टा अघि   सेतोपाटी

करिब दुई महिनाअघि ललितपुरको कृष्ण मन्दिर पछाडिको म्वःमदु गल्लीमा सानो रेस्टुरेन्ट खुल्यो। यसै साता ललितपुरको झम्सिखेलमा पनि त्यस्तै रेस्टुरेन्ट देखियो। यी दुवै रेस्टुरेन्टको नाम हो — ओन्सी सुसी। नामैले थाहा हुन्छ, यो जापानी खानेकुरा सुसी पाइने ठाउँ हो। दुवै रेस्टुरेन्टका सञ्चालक हुन् ४० वर्षीय सच्चा कार्की।...

जन्तीबस दुर्घटनामा ८ जनाको मृत्यु, सबैको खुल्यो पहिचान

१२ घण्टा अघि   सेतोपाटी

बैतडीमा भएको जन्तीबस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ। यसअघि ६ जनाको मृत्यु भएकामा थप दुई घाइतेको मृत्यु भएको प्रहरीले जनाएको छ। बैतडीका प्रहरी प्रमुख डिएसपी दीपककुमार रायका अनुसार हाल ४३ जना घाइते छन्। यसअघि बझाङको बित्तडचिर गाउँपालिका – ७ का...

बैतडीमा जन्तीबस दुर्घटना– ६ जनाको मृत्यु, ४५ जना घाइते

१३ घण्टा अघि   सेतोपाटी

बैतडीमा बिहीबार बेलुकी जन्तीबस दुर्घटना भएको छ। दुर्घटना परी ६ जनाको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख डिएसपी दिपककुमार रायले जानकारी दिए। त्यस्तै ४५ जना घाइते भएका छन्। उनका अनुसार चार जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो। मृतक सबै...

नेपथ्यसँग झुम्यो हेटौंडा, संगीत यात्रा सुरू (तस्बिरहरू)

१३ घण्टा अघि   सेतोपाटी

लोक–रक ब्याण्ड नेपथ्यले यो वर्षको नेपाल यात्रालाई हेटौंडाबाट भव्यतापूर्वक सुरू गरेको छ। यात्राको पहिलो प्रस्तुति बुधबार बेलुकी यहाँस्थित भुटनदेवी विद्यालयको मैदानमा सम्पन्न भएको हो। कन्सर्टमा हजारौंको संख्यामा उपस्थित दर्शक–श्रोताले उत्साहका साथ नाचेर सहभागिता जनाएका थिए। केही समययता ब्याण्डले नियमित प्रस्तुत गर्दै...

विश्वविद्यालय खेलकुद : त्रिभुवन विश्वविद्यालयलाई दोहोरो उपाधि

१३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा तेश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा बिहीबारदेखि सुरु भएको छ। प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव लोकनाथ पौड्यालले उद्घाटन गर्दै विकसित देशमा खेलकुदलाई देशको अर्थतन्त्र बृद्धिको पाटोका रुपमा लिइने धारणा व्यक्त गर्दै जित÷हार...

एक महिनाअघि आएको 'कुमारी' को 'डोको बुन्ने' गीत, फिल्म रिलिजअघि नै पुग्यो करोड क्लबमा

१४ घण्टा अघि   सेतोपाटी

प्रदर्शन तयारीमा रहेको फिल्म 'कुमारी' को गीतलाई युट्युबमा १ करोडभन्दा बढीपटक हेरिएको छ।  एक महिनाअघि सार्वजनिक गीत 'डोको बुन्ने निगालो चोयाले' लाई फिल्म रिलिजअघि नै करोड क्लबको सफलता मिलेको हो। केहर सिंह लिम्बुको स्वर रहेको यो गीत सामाजिक सञ्जालमा निकै चर्चामा...

पीएम कप काठमाडौं छनोटमा शतकको वर्षा, उपेन्द्र, उत्तम र नितेशको विष्फोटक ब्याटिङ

१५ घण्टा अघि   सेतोपाटी

पीएम कप काठमाडौं जिल्ला पुरुष छनोट क्रिकेट प्रतियोगिता २०८२ मा ब्याटरहरूले आफ्नो लय कायम राख्दै तीन फरक खेलमा तीन शानदार शतक प्रहार गरेका छन्। छनोटमा बुधबार पनि तीन शतक प्रहार भएका छन्। एन्जल्स स्पोर्ट्स एकेडेमीका उपेन्द्र खत्रीले १३७ बलमा १७३...