प्रदेश सरकारहरूले आफ्नो अधिकार बमोजिम कानून निर्माण गरी लागू गर्ने क्षमता राख्नै सकेनन्- सिटौला
नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले प्रदेश सरकारहरूले आफ्नो अधिकारअनुसार कानून निर्माण गर्ने र त्यसलाई कार्यान्वयन गर्ने क्षमता देखाउन नसकेको बताएका छन्। मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। प्रदेश सरकारहरू संघ सरकारकै भर...
