पाँच पटक मन्त्री भएका गिरिराजमणि पाँचौं पटक नै चुनावी प्रतिस्पर्धामा
२०७९ को निर्वाचनमा समानुपातिकतर्फ महोत्तरी क्षेत्र नम्बर १ मा माओवादी केन्द्र पहिलो बन्यो। तर प्रत्यक्षतर्फ माओवादी उमेदवार गिरिराजमणि पोखरेल पराजित भए। २०६४, २०७० र २०७४ को निर्वाचमा जितेका पोखरेल पहिलो पटक पराजित हुन पुगे। जबकि पोखरेललाई नेपाली कांग्रेस सहितको गठबन्धनको समर्थन थियो। एमाले-जसपा...
