कस्ता छन् सेयर मूल्य कम भएका यी बैंक?
अहिले बजारमा सस्ता हाइड्रोपावर कम्पनीहरूमा लगानी बढिरहेको छ। शिव श्री हाइड्रो, आँखु खोला जलविद्युत आयोजनामा लगानीकर्ताहरू आकर्षित भएका छन्। हामीले यस्ता केही सस्ता हाइड्रोपावर कम्पनीबारे यसअघि नै चर्चा गरिसकेका छौं। आज भने सस्ता केही वाणिज्य बैंकको चर्चा गर्नेछौं। अहिले सेयर...
