सकिँदैछ एउटा युग!
खै के जाति फूल फुलेका हुन् त्यहाँ! बा'हरूको बहिर्गमन र आमाहरूको अधिकारवादी आन्दोलनपछि जरुर फेरिएको हो पहाडको मुहार तर कतै छैन बाटाको पदचाप उनीहरूले भेल-बाढीझैँ ल्याएको स्वतन्त्रताको नवीन सुख कुनै सहरतिर बेवारिसे मानिसझैँ हल्लिरहेछ आफ्नै गतिमा यो बेलामा गाउँभरि उम्रिएको...
