अमेरिकीका प्रमुख ब्याटर जोन्समाथि ‘फिक्सिङ’ आरोप, टी-२० विश्वकप गुमाउने
अमेरिकी क्रिकेट टोलीका प्रमुख ब्याटर आरोन जोन्समाथि फिक्सिङको गम्भीर आरोप लागेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले ३१ वर्षीय जोन्सलाई 'एन्टी-करप्सन कोड' (भ्रष्टाचार विरुद्धको नियम) का ५ वटा बुँदाहरू उल्लंघन गरेको आरोप लगाउँदै तत्काल लागू हुने गरी क्रिकेटका सबै गतिविधिबाट निलम्बन गरेको...
