दुई खर्ब बढीको मेसिनरी सामग्री आयात: विकासको संकेत कि बढ्दो निर्भरता?
औजार, उपकरण, मेसिनरी सामग्री तथा सवारी साधन (कार्यसाधन) सामग्रीको उपयोग उल्लेखनीय बढेको छ। नेपाली बजारमा यस्ता अधिकांश सामग्रीको माग आयातबाट पूर्ति गरिने गरेको छ। भन्सार विभाग तथा व्यापार तथा निकासी प्रवर्द्धन बोर्डको तथ्यांकले यस्ता सामग्रीको आयातमा उल्लेखनीय वृद्धि भएको देखाएको छ।...
