वित्तीय संस्थाहरूको विवरणमा सुधार देखिँदै, सेयर बजारमा कस्तो पर्ला प्रभाव?
आइतबारसम्म पाँच बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण प्रकाशित भइसकेको छ। कामना सेवा विकास बैंक, आरएसडिसी लघुवित्त, माछापुच्छ्रे बैंक, फर्स्ट माइक्रोफाइनान्स र सांग्रिला डेभलपमेन्ट बैंकले वित्तीय विवरण प्रकाशित गरेका हुन्। यी सबै वित्तीय संस्थाहरूको नाफा बढेको छ। नाफा बढेको वित्तीय...
