दाङ-३ मा दुई जनाले लिए उम्मेदवारी फिर्ता
दाङमा दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन्। उम्मेदवारी फिर्ता लिने दुबै जना दाङ क्षेत्र नं. ३ का हुन्। प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दर्ता गराएका घनश्याम डाँगी र स्वतन्त्र उम्मेदवार गोपाल वलीले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन्। लुम्बिनी प्रदेश निर्वाचन कार्यालय...
