राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक आज दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन र कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउने कार्यसूची छ। त्यस्तै राष्ट्रिय सभा सदस्यको स्थान रिक्तताको सूचना पढेर...
