ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

२७०५ विन्दुमा नेप्से, ८ अर्ब ९२ करोडको सेयर किनबेच

१५ मिनेट अघि   सेतोपाटी

बुधबार नेप्सेमा करेक्सन आएको छ। गत चार दिनदेखि बढ्ने क्रममा रहेको नेप्सेमा लगानीकर्ताले नाफा बुक गर्दा करेक्सन आएको हो। नेप्से ९.४३ अंकले घटेरर २७०५.३८ विन्दुमा बन्द भएको हो।  बुधबार नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।...

चुनाव जिते भने पनि संसदमा पाइला टेक्न पाउने छैनन् माधव नेपालले

१८ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन्।  उम्मेदवार बन्न कानुनअनुसार अयोग्य नभए पनि जित हात पारेको अवस्थामा भने उनले सांसद र मन्त्री वा प्रधानमन्त्री भएर...

गृह मन्त्रालयमा बस्यो केन्द्रीय सुरक्षा समितिको बैठक

३९ मिनेट अघि   सेतोपाटी

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको नियमित बैठक सम्पन्न भएको छ। आसन्न निर्वाचन केन्द्रीत सुरक्षा रणनीतिबारे छलफल गर्न गृह मन्त्रालयमा बैठक बसको हो। गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि...

महावीर पुनलाई प्रश्न– चुनाव लड्दिनँ भन्नुहुन्थ्यो, एक्कासि कसरी उम्मेदवार बन्ने निर्णय गर्नुभयो?

४८ मिनेट अघि   सेतोपाटी

निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई पछिल्लो समय धेरैले सोधेका थिए, 'तपाईं पनि चुनाव लड्ने होइन?' यस्ता प्रश्नमा उनी प्राय: आफूलाई राजनीतिमा रूचि नभएको जबाफ दिन्थे। यसबीच आइतबार खेलकुदमन्त्री बब्लु गुप्ता र सोमबार सञ्चारमन्त्री जगदिश खरेलले राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा

५४ मिनेट अघि   सेतोपाटी

दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा २८ जनाको उम्मेदवारी परेको छ। क्षेत्र नं १ को जिल्ला सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नं २ को वालिङ नगरपालिका कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी...

प्रारम्भिक निर्वाचन बिनाको यो रास्वपाको उम्मेदवार छनोट पहिलो र अन्तिम बनोस्– विपिन आचार्य

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी र प्रारम्भिक निर्वाचनबिना पार्टीले गरेको यो उम्मेदवार छनोट पहिलो र अन्तिम बनोस् भन्दै टिप्पणी गरेका छन्। दाङ–२ मा उम्मेदवारी दर्तापछि सहमहामन्त्री आचार्यले रास्वपा विधिमार्फत नै अगाडि बढ्नुपर्ने बताएका...

ऋषि धमला उम्मेदवार बनेको रौतहट–४ मा कस्तो छ राजनीतिक शक्ति सन्तुलन

१ घण्टा अघि   सेतोपाटी

लामो समयदेखि पत्रकारितामा सक्रिय ऋषि धमला यस पटकको निर्वाचनमा रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका छन्। धादिङका धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट उम्मेदवार बनेका हुन्। रौतहट-३ बाट २०६४ देखि चुनाव जित्दै आएका साहको रौतहटका अन्य क्षेत्रमा पनि धेरथोर...

बदलिएको दाइजो प्रथा- एक दिनको इज्जत!

१ घण्टा अघि   सेतोपाटी

हामीलाई केही चाहिँदैन, कन्या भए पुग्छ। यो वाक्य अचेल पहाडी समुदायमा बिहेको सिजनमा चोक-चोकमा सुन्न पाइन्छ। सुन्दा कति सफा, सरल र प्रगतिशील लाग्छ। यही हो आजको सोच, यही हो परिवर्तन, यही हो आशाको किरण! तर त्यो वाक्यको गहिराइमा लुकेको आग्रह,...

पुसमा उच्च दक्ष ५४ र व्यवसायिक कामका लागि २३६ जना उडे विदेश

१ घण्टा अघि   सेतोपाटी

वैदेशिक रोजगार विभागका अनुसार पुस महिनामा वैदेशिक रोजगारीका लागि ६२ हजारभन्दा धेरैले श्रम स्वीकृति लिएका छन्। विभागका अनुसार जसमा ५५ हजार ५४१ पुरुष र सात हजार १८ जना महिला गरी कुल ६२ हजार ५५९ जनाले श्रम स्वीकृति लिएका हुन्। जसमा...

काइँलीका दुःख!

१ घण्टा अघि   सेतोपाटी

आकाशको छानो हेर्दै एक पाखालाई आफ्नो बिस्तरा बनाई पल्टिरहेको मंगले सोच्दै छ- 'मेरो आधा जीवन त यसै बाख्रा चराउँदै यही सल्लिपाखामै बिती गयो। मलाई आफ्नै सन्तान मानी काखमा च्याप्ने यो पाखोले कति समय काट्यो थाहा छैन। तर मसँगका बिस वर्ष...

सल्यानमा २ स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी

१ घण्टा अघि   सेतोपाटी

सल्यानमा दुई स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र रूपमा धुर्वराज वली र जुद्धबहादुर सिंहले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।  एउटा मात्रै निर्वाचन क्षेत्र रहेको सल्यानमा १४...

बाँकेका ३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

२ घण्टा अघि   सेतोपाटी

बाँकेका तीन वटा निर्वाचन क्षेत्रबाट ६१ जनाको उम्मेदवारी परेको छ।  तीन सिटका लागि ६१ जनाले मंगलबार मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।  क्षेत्र नम्बर १ मा मनोनयन दर्ता गराएका १६ जनामध्ये ३ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी...

ट्राफिक प्रहरी क्षमता अभिवृद्धि कार्यक्रम सुरू

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी क्षमता अभिवृद्धि तथा आन्तरिक प्रशिक्षण कार्यक्रम सुरू गरेको छ। बुधबार उपत्यका ट्राफिक प्रहरी कार्यालयका एआईजी ईश्वर कार्कीले क्षमता अभिवृद्धि तालिमको उद्घाटन गरेका छन्। तालिम उद्घाटन गर्दै एआईजी कार्कीले साधन र स्रोतको अभावमा पनि...

यी हुन् एमालेका १६५ क्षेत्रका उम्मेदवार (सूची)

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ। यसपटक एमालेले केही निर्वाचन क्षेत्रमा नयाँ अनुहार समेटेको छ। यसपालि एमालेले अगाडि सारेको सिंगो उम्मेदवार संख्यामध्ये ५४.५४ प्रतिशत नयाँ अनुहार रहेको केन्द्रीय प्रचार...

पूर्व आइजिपी सर्वेन्द्र खनाल बारा-४ बाट उम्मेदवार

२ घण्टा अघि   सेतोपाटी

पूर्व आइजिपी सर्वेन्द्र खनालले बारा क्षेत्र नम्बर ४ मा उम्मेदवारी दिएका छन्। मंगलबार बारास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दिएका हुन्।  उनी सम्मुनत नेपाल पार्टीका सभापति छन्। पछिल्लो समय उनी नेकपा एमालेमा थिए। एमालेबाटै काठमाडौं र तनहुँबाट समेत निर्वाचन लडेका थिए।...

निकोलस भूसालले दिए रूपन्देही–२ बाट स्वतन्त्र उम्मेदवारी

२ घण्टा अघि   सेतोपाटी

डा. निकोलस भुसाल (कमल भुसाल) ले रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। रुपन्देही निर्वाचन क्षेत्र नं. २ बाट उनले उम्मेदवारी दर्ता गरेको बताए। मंगलबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेको...

भिभो एक्स–२००टी स्मार्टफोन सार्वजनिक हुँदै

२ घण्टा अघि   सेतोपाटी

चिनियाँ मोबाइल ब्राण्ड भिभोले भारतीय बजारमा भिभो एक्स–२००टी स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ। भारतीय सञ्चार माध्यमका अनुसार जनवरी अन्तिम साता फोन सार्वजनिक गर्ने तयारी गरेको हो।  भिभोले एक्स–२०० सिरिज भारतीय बजारमा सन् २०२४ मा सार्वजनिक गरेको थियो। भिभो एक्स–२००...

टी-२० विश्वकप : भारत-बंगलादेश विवादमा पाकिस्तान छिर्‍यो, भन्यो- बंगलादेशको माग जायज छ

२ घण्टा अघि   सेतोपाटी

सन् २०२६ को पुरुष टी-२० विश्वकपमा बंगलादेशको सहभागितालाई लिएर देखिएको अन्योलबीच पाकिस्तान क्रिकेट बोर्डले पनि यसमा आफ्नो धारणा राखेको छ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बंगलादेशको बारेमा अन्तिम निर्णय लिनु एक दिनअघि पाकिस्तानले आइसिसीलाई पत्र लेखेको छ। पाकिस्तानले बंगलादेशको अडानलाई...

रूपन्देहीमा १५७ जनाले दिए उम्मेदवारी, ६४ जना स्वतन्त्र लड्दै

२ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रूपन्देहीका पाँच वटा निर्वाचन क्षेत्रबाट १५७ जनाको उम्मेदवारी दर्ता भएको छ। जिल्ला निर्वाचन अधिकृत कल्पना अर्यालका अनुसार जिल्लामा राजनीतिक दलहरूबाट ९४ जना र स्वतन्त्र रूपमा ६४ जनाको उम्मेदवारी परेको हो।  सबभन्दा धेरै...

बच्चालाई भ्याकेसन त रमाउन दिएको हो नि?

२ घण्टा अघि   सेतोपाटी

काम विशेषले टोखाबाट सामाखुसीतर्फ जाँदै थिए, पिँजडा जस्ता विद्युतीय बसमा तीन जना चढे जसमा दुई महिला एक स्कुले नानी थिए। सायद एकजना नानीकी आमा र अर्की सानिआमा होलान्। ती आमा चाहिले बहिनीसँग भन्दै थिइन्, ‘नानीलाई त एघार बजे अघि मोबाइल चलाउन...

एयरफोर्स वानमा समस्या देखिएपछि बीचबाटै वासिङ्टन फर्किए ट्रम्प

३ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति चढ्ने विमान 'एयरफोर्स वान' मा समस्या देखिएपछि उडेको केही बेरमै वासिङ्टन फर्किएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प स्वीटजरल्याण्डमा बुधबारदेखि सुरू हुने वर्ल्ड इकोनोमिक फोरममा सहभागी हुन मंगलबार राति वासिङ्टनबाट डाभोस उडेका थिए। उडेको केही बेरमै एयरफोर्स वानमा सामान्य प्राविधिक...

फिल्म 'परिवर्तन' हेर्न १६ वर्षमुनिका दर्शकलाई अभिभावक चाहिने

३ घण्टा अघि   सेतोपाटी

यही शुक्रबारदेखि प्रदर्शनमा आउने एक्सन फिल्म 'परिवर्तन' सेन्सर पास भएको छ। चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले फिल्मलाई पीजि सर्टिफिकेट दिएको हो। योसँगै फिल्म हेर्नका लागि १६ वर्षमुनिका दर्शकलाई अभिभावक अभिभावक साथमा हुनुपर्ने छ। फिल्मको निर्देशन पुराना फिल्म निर्देशक विजय केरूङले...

होप हस्पिटलले माग्यो ५१ जना स्टाफ नर्स

३ घण्टा अघि   सेतोपाटी

होप हस्पिटल सिनामंगलमा रोजगारीको अवसर खुलेको छ। हस्पिटलले ५१ जना स्टाफ नर्स माग गरेको हो। इच्छुकले मान्यता प्राप्त शिक्षण संस्थाबाट पिसिएल/बिएससी/बिएन उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स हुनु पर्नेछ। सम्बन्धित कामको कम्तीमा एक वर्षको अनुभव हुनु पर्नेछ भने...

यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)

३ घण्टा अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टीले देशभर १२० भन्दा बढी ठाउँमा उम्मेदवारी दिएको छ।  अध्यक्ष कुलमान घिसिङले काठमाडौं–३ बाट उम्मेदवारी दिएका छन्। उपाध्यक्ष जितराम लामाले भक्तपुर–२ बाट उम्मेदवारी दिएका छन्। उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गरेको थियो। एकता भत्किएपछि उनेपाले समानुपातिकतर्फ भने...