काभ्रे १ मा कांग्रेसले बनायो गुणराज मोक्तानलाई उम्मेदवार
नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा काभ्रे क्षेत्र नं. १ मा गुणराज मोक्तान र क्षेत्र नं. २ मा मधु आचार्य उम्मेदवार बनाउने निर्णय गरेको छ। आज बसेको कांग्रेस संसदीय बोर्डको बैठकले उनीहरूलाई टिकट दिएको हो। मोक्तान कांग्रेस काभ्रे जिल्ला समितिको सचिव हुन्। ...
