सरकार र दुर्गा प्रसाईंबीच सम्झौता (पूर्णपाठ)
सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच १२ बुँदे सम्झौता भएको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र प्रसाईंबीच १२ बुँदामा हस्ताक्षर भएको हो। सम्झौता अनुसार...
