'फेस अफ इन्स्योरेन्स डिस्कोर्श'मा सनिशा भट्टराई नियुक्त
नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री सनिशा भट्टराई तेस्रो संस्करणको इन्स्योरेन्स डिस्कोर्शको 'फेस अफ इन्स्योरेन्स'का रूपमा नियुक्त भएकी छन्। बीमा क्षेत्रप्रति आम नागरिकको बुझाइ विस्तार गर्ने, बीमालाई केबल औपचारिक सेवा होइन जीवनको आधारभूत सुरक्षाको रूपमा स्थापित गर्ने र नीति तथा व्यवहारबीचको...
