धनगढीमा टाटाको 'माघी एक्सचेन्ज उत्सव' सुरू
टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित गरी धनगढीमा तीन दिने 'माघी एक्सचेन्ज उत्सव' बिहीबारदेखि सुरू भएको छ। माघ १ देखि ३ गतेसम्म धनगढीस्थित जिएआरएस ट्रेडिङमा सञ्चालन हुने यस उत्सवमा टाटाका टियागो इभी, कर्भ इभी, नेक्सन के३ इभी...
