पुसभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ- गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रको एकता, आत्मविश्वास र राष्ट्रिय जिम्मेवारी निर्वाहका लागि पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान अनिवार्य भइसकेको बताएका छन्। ‘४९ औँ राष्ट्रिय एकता र मेलमिलाप दिवस’ को अवसर पारेर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको सन्देशमा थापाले आजभन्दा ४९...
