कांग्रेस समानुपातिक सूचीमा वर्तमान र पूर्वराष्ट्रपतिका सन्तान पनि
नेपाली कांग्रेसले वर्तमान राष्ट्रपति र पूर्वराष्ट्रपतिका सन्तानलाई पनि प्रतिनिधि सभा समानुपातिकतर्फ उम्मेदवार बनाएको छ। कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवार सूचीमा राष्ट्रपति रामचन्द्र पौडेल छोरी संज्ञा पोखरेल पौडेल पनि समावेश छिन्। साथै पूर्वराष्ट्रपति रामवरण यादवका छोरा धनुषाका चन्द्रमोहन यादव पनि...
