ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कोही किन छुट्छन्?

६ मिनेट अघि   सेतोपाटी

'छुट्ने' शब्दको आफ्नै परिभाषा र गहिरो अर्थ छ। नेपाली शब्दकोशमा यो भन्दा हजारौँ गहिरा र मर्मस्पर्शी शब्दहरू छन् जस्तो धेरैलाई लाग्ला तर मेरो लागि नेपाली बृहत् शब्दकोशमा 'छुट्नु, छुट्यो, छुट्छन्' भन्दा गहिरा शब्दहरू अरू छैनन्। कारण आ-आफ्नै हुन्छन्! फेरि छुट्नु...

राजेश हमाल अभिनीत 'प्रवासी जीवन' को टिजर सार्वजनिक (भिडिओ)

१० मिनेट अघि   सेतोपाटी

अभिनेता राजेश हमाल अभिनीत फिल्म 'प्रवासी जीवन' को टिजर सार्वजनिक गरिएको छ। मंगलबार युट्युबमा सार्वजनिक टिजरमा राजेशसँगै कलाकारहरू सरिता लामिछाने, श्याम क्षेत्री, बुद्धी तामाङ, दिव्या न्यौपाने लगायत फिचर्ड छन्।  नेपालबाट आफ्नो उज्ज्वल भविष्य र स्थायित्वका लागि संयुक्तराज्य अमेरिका पुगेका नेपालीले त्यहाँ...

नेपालको समूहमा रहेको इंग्ल्यान्डले टी-२० विश्वकपका लागि घोषणा गर्‍यो प्रारम्भिक टोली

२१ मिनेट अघि   सेतोपाटी

इंग्ल्यान्डले आइसिसी टी-२० विश्वकपका २०२६ का लागि आफ्नो प्रारम्भिक टोली घोषणा गरेको छ।  विश्वकपअघि श्रीलंकाको भ्रमण गर्ने इंग्ल्यान्डको कप्तानि ह्यारी ब्रुकले गर्नेछन्। हाल चोटग्रस्त रहेका तीव्र गतिका बलर जोफ्री आर्च पनि टोलीमा छन्। विश्वकपअघि इंग्ल्यान्डले श्रीलंकामा तीन एकदिवसीय र तीन...

जग्गाधनीलाई ८० लाख दिने सहमतिपछि सुल्झियो खानेपानी ट्यांकीको विवाद

४१ मिनेट अघि   सेतोपाटी

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले तुलसीपुर उपमहानगरपालिकासँग २०८० असारतिर पानी भण्डारणका लागि अण्डरग्राउण्ड ट्यांकी निर्माणका लागि जग्गा उपलब्ध गराइदिन आग्रह गर्छ। दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसबाट फेरि निर्वाचित खानेपानीका अध्यक्ष यमकान्त भण्डारीले आफ्नो पहिलो कार्यकालमै जग्गा प्राप्तिका लागि नेकपा एमालेबाट...

विज्ञान कथामा आधारित 'एक्लो' को अग्रिम टिकट बिक्री सुरू, बिहीबारदेखि प्रदर्शन

४४ मिनेट अघि   सेतोपाटी

वैज्ञानिक कल्पनामा आधारित नेपाली फिल्म 'एक्लो' को सिनेमा हलहरूले अग्रिम टिकट बिक्री सुरू गरेका छन्। प्रदीप खड्काको शीर्ष अभिनय रहेको यो फिल्म बिहीबारदेखि प्रदर्शन तयारीमा छ।  देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्ससहित वान सिनेमाज लगायतका मल्टिप्लेक्सले शो तालिका तय गर्दै बुकिङ...

कम्पनीले इमानदार होइन, स्मार्ट कर्मचारी रोज्छन्!

४९ मिनेट अघि   सेतोपाटी

एक राष्ट्रिय दैनिकमा काम गर्दा ताका एकजना ब्रिटिस नागरिकसँग भेट भयो। म मार्केटिङमा काम गर्दा विज्ञापन खोज्ने क्रममा उनीसँग भएको भेट करिब १ वर्ष जति निरन्तर सम्पर्क रह्यो, धेरै कुरा सिकायो। पार्कर पेनले टाइप गरे जस्तै सुन्दर अक्षर लेख्ने, अंग्रेजी...

गुरूङ पहिरनमा प्रधानमन्त्री (तस्बिरहरू)

५३ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्की टुँडिखेलमा ल्होसारको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएकी छन्।  तमु हिल छोजदी गुरुङ राष्ट्रिय परिषद्ले टुँडिखेलमा आयोजित समारोहमा प्रधानमन्त्री कार्की सहभागी भएकी हुन्।  उनलाई आयोजकले गुरूङ पहिरन लगाइदिएका छन्। तमु कलाकार संघले प्रधानमन्त्रीलाई गुरुङ ड्रेस लगाएको कार्टुन उपहार पनि दिएका छन्। ...

रास्वपा उपसभापति भएका कुलमान घिसिङ सरकारमा बस्छन्?

१ घण्टा अघि   सेतोपाटी

मन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बन्ने भएपछि चुनावी सरकारमा उनी बस्न मिल्ने कि नमिल्ने विवाद उठेको छ।  यो चुनाव गराउनका लागि मात्र बनाइएको राजनीतिक दलबिनाको  सरकार भएकाले उनी दलमा प्रवेश गरेपछि पदबाट राजीनामा दिनुपर्ने कतिपयको तर्क छ।  दलमा प्रवेश...

इरानमा अमेरिकाले फेरि ठूलो हमला गर्न सक्ने ट्रम्पको चेतावनी

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा फेरि हमला गर्न सक्ने बताएका छन्। सोमबार इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग भेटवार्तापछि पत्रकारहरूसँग बोल्दै ट्रम्पले इरानमा फेरि अमेरिकी हमला हुनसक्ने बताएका हुन्। इरानले आणविक हतियार कार्यक्रम नरोकेको भन्ने सूचना प्राप्त भएको बताउँदै ट्रम्पले त्यसको पुष्टि...

सन् २०२५ को अन्तिम पलेंटीमा गुञ्जिए आभासका संगत र सहकार्यका धुन

१ घण्टा अघि   सेतोपाटी

गत शुक्रबार र शनिबार साँझ कालिकास्थानस्थित नेपालयको 'आर' शालामा संगीतकार आभासको सिर्जनात्मक पलेंटी सम्पन्न भएको छ। आभासका सांगीतिक धुनहरू समेटिएको यसपालिको पलेंटीलाई 'संगत र सहकार्य' शीर्षक दिइएको थियो। कार्यक्रममा विभिन्न सर्जकका १५ वटा गीति रचनाहरू प्रस्तुत भएका थिए। कार्यक्रमलाई आभास आफैंले...

जेनजी सहिद धिरज श्रेष्ठका बुवा नारायणलाई कांग्रेसले बनायो समानुपातिक उम्मेदवार

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले जेनजी आन्दोलनमा सहिद भएका काठमाडौंका धिरज श्रेष्ठका बुवा नारायण श्रेष्ठलाई प्रतिनिधि सभा समानुपातिक उम्मेदवार बनाएको छ। नारायणलाई नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले समानुपातिक उम्मेदवार बनाउन पार्टीलाई सिफारिस गरेको थियो। जिल्ला सभापति सबुजकृष्ण बानियाँले जेनजी आन्दोलनका सहिद धिरजका बुवा...

भोलिदेखि पश्चिमी वायुको प्रभाव देखिने, काठमाडौंमा पर्ला पानी?

१ घण्टा अघि   सेतोपाटी

बुधबारदेखि नेपालको मौसम प्रणालीमा पश्चिमी वायुको प्रभाव देखिने मौसमविदले बताएका छन्। मौसमविद विनोद पोखरेलका अनुसार भोलिदेखि नेपालमा पश्चिमी वायुको प्रभाव विस्तारै देखिने छ। यसले तराइमा लागेको हुस्सु हटाउन मद्दत गर्ने उनले बताएका छन्।  ‘हुस्सु लागे पनि दिउँसो हट्ने सम्भावना छ,’...

पर्दाको हिट जोडी रश्मिका–विजयको विवाह २०२६ फेब्रुअरीमा

२ घण्टा अघि   सेतोपाटी

बलिउड तथा दक्षिण भारतीय फिल्म उद्योगका चर्चित कलाकार अभिनेत्री रश्मिका मन्दना र अभिनेता विजय देवरकोन्डाले विवाहको तयारी गरेका छन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेको अनुमान गरिँदै आएका यी दुई अब वैवाहिक जीवनमा बाँधिन लागेको भारतीय संचारमाध्यमहरूले जनाएका छन्।  मिडिया रिपोर्टका...

एक वर्षको लागि पनि बैंकहरूले २.६४ ब्याजदरमै राखे २५ अर्ब

२ घण्टा अघि   सेतोपाटी

बजारमा कर्जाको माग नभएर बैंकिङ प्रणालीमा थुप्रिएको पैसा पटक-पटक गरेर तानिरहेको राष्ट्र बैंकले एक वर्षकै लागि पैसा तान्यो। तर, यसरी एक वर्षको लागि पैसा राख्नुपर्दा पनि बैंकहरूले न्यून ब्याजदरमै पैसा राख्न तयार भए।  राष्ट्र बैंकले सोमबार एकैपटक एक वर्षको लागि...

काठमाडौंबाट ६४ लाख ८१ हजार चोरेको आरोपमा तुलसीपुरका युवक पक्राउ

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंबाट चोरी गरी ल्याएको ६४ लाख ८१ हजार  रकमसहित तुलसीपुरका एक युवक पक्राउ परेका छन्।  तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका २४ वर्षीय दुर्गाबहादुर केसीलाई प्रहरीले मंगलबार बिहान घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले सेतोपाटीलाई बताए।  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी...

उडान अनुमति कुर्दै सौर्य एयरलाइन्स

२ घण्टा अघि   सेतोपाटी

सौर्य एयरलाइन्स डेढ वर्षदेखि उडान अनुमतिको पर्खाइमा छ। एयरलाइन्सले नागरिक उड्डयन प्राधिकरणसँग डेढ वर्षदेखि उडानका लागि अनुमति मागेको थियो। तर, अहिलेसम्म पनि उडान अनुमति नपाएको एयरलाइन्सका बजार प्रमुख मुकेश खनालले जानकारी दिए।  उनका अनुसार प्राधिकरणले विगत १७ महिनादेखि उडान अनुमति...

काम नगरेर रूग्ण बनाइएका ठेक्का तोड्नु बाध्यता हो- कुलमान घिसिङ

२ घण्टा अघि   सेतोपाटी

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले वर्षौंदेखि काम नगरिएका रूग्ण ठेक्का तोड्नु बाध्यता रहेको बताए।  सडक बोर्ड, नेपालको २३औं वार्षिकोत्सवको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री घिसिङले काम गरिएन भने भने कारबाही हुन्छ...

आइएमई ग्रुपका ढकाल र क्रिकेटर मल्ल बालेनको तर्फबाट समानुपातिक सूचीमा

३ घण्टा अघि   सेतोपाटी

रास्वपाले ११० जना समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाइसकेको छ। सूचीमा केही चर्चित अनुहार पनि छन्। जसमा नेपाल सुपर लिगको टोली एसपी चितवनका अध्यक्ष तथा आइएमई ग्रुपका सचिन ढकाल र पूर्वकप्तान ज्ञानेन्द्र मल्ल पनि सूचीमा छन्। उनी खस आर्य पुरूष क्लस्टरको...

'१२ गाउँ-२' का लागि समीर भट्ट मुम्बईमा, छायांकन कहिलेदेखि?

३ घण्टा अघि   सेतोपाटी

फिल्म 'बलिदान' रिलिजपछि मिडियामा नदेखिएका समीर भट्ट यतिबेला भारतको मुम्बईमा रहेर अभिनय र एक्सनसम्बन्धि प्रशिक्षण लिइरहेका छन्। अभिनय र एक्सनमा थप निखार ल्याउन उनी मुम्बईमा प्रशिक्षणमा व्यस्त बनेका हुन्। '१२ गाउँ-२' को तयारीका लागि मुम्बईमा केन्द्रित उनी छायांकन सुरू हुनुअघि मात्र नेपाल...

आमासँग अस्पताल धाउँदा देखेका थिए डाक्टर बन्ने सपना, मजदुरी गरेर पढ्दै निकाले नाम

३ घण्टा अघि   सेतोपाटी

सुनिता साफी प्रायः जसो अस्पताल धाइरहन्थिन्। उनलाई टाउकोमा कीरा हिँडिरहेजस्तो लाग्थ्यो। यही समस्या लिएर उनी धेरै ठाउँ, धेरै पटक जँचाउन पुगिन्। अस्पताल जाँदा प्रायः आफ्ना छोरा सत्यनारायणलाई लिएर जान्थिन्। त्यति बेला सत्यनारायण १४–१५ वर्षका मात्र थिए। सिराहा बरियारपट्टी गाउँपालिका वडा...

कांग्रेसले बुझायो समानुपातिक उम्मेदवार सूची

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिक उम्मेदवार सूची बुझाएको छ। कांग्रेसले हिजै निर्वाचन आयोगमा निस्सा लिएर आज मात्रै उम्मेदवार सूची बुझाएको हो। मुख्यसचिव कृष्णप्रसाद पौडेल लगायतले आज बिहान साढे ११ बजेतिर निर्वाचन आयोगमा ११० जना उम्मेदवार सूची बुझाएका छन्। कांग्रेसले नयाँ...

पुटिनको निवास लक्ष्य गरेर युक्रेनले ९१ वटा ड्रोन हानेको आरोप, जेलेन्स्कीसँग रिसाए ट्रम्प

३ घण्टा अघि   सेतोपाटी

रूसले राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारी निवासमा युक्रेनले ड्रोन हमला गरेको आरोप लगाएको छ। रूसी विदेशमन्त्री सर्गेई लाभरोभले रूसको उत्तरपश्चिम नोभगोरोड क्षेत्रमा रहेको पुटिनको सरकारी निवासलाई लक्ष्य गरेर युक्रेनले ड्रोन हमला गरेको आरोप लगाएका हुन्। विदेशमन्त्री लाभरोभले राष्ट्रपति पुटिनको निवासलाई लक्ष्य...

रास्वपाको समानुपातिक सूचीमा परे कला क्षेत्रका यी चर्चित अनुहारहरू

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको ११० जना समानुपातिक उम्मेदवारको सूचीमा कला क्षेत्रका चर्चित अनुहारहरू समेत रहेका छन्। गायक तथा अभिनेता प्रकाश सपुत समानुपातिक सूचीमा छन्। उनी सूचीको ७४ औं नम्बरमा छन्। दलित क्लस्टरबाट उनी दोस्रो नम्बरमा छन्। पूर्व मिस...

प्रधानमन्त्री कार्कीले भेटिन् दुर्गा प्रसाईं, दिइन् बुद्धको मूर्ति उपहार

४ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंलाई चुनावबाटै आफ्ना मुद्दा अनुमोदन गराउन भनेकी छन्। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कार्कीले यस्तो बताएको उनको सचिवालयले जानकारी दिएको छ। ‘धेरै अप्ठ्यारो अवस्थाबाट मुलुकलाई शान्ति सुव्यवस्थामा...