यस्तो छ रवि लामिछानेले कुलमानसँग गरेको सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बालेन शाह र कुलमान घिसिङ अन्तत: एक ठाउँ उभिएका छन्। कुलमानलाई रास्वपाको रास्वपाको उपसभापति बनाउने गरी उनीहरूबीच सहमति भएको हो। बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति यसअघि नै भइसकेको छ। बालेन र रास्वपा सभापति रविबीच आइतबार उक्त...
