स्वर्गको घर!
हामी जो-कोहीले पनि वृद्धाश्रम भन्ने बित्तिकै परिवारबाट अपहेलित भएर, जीवन गुजार्ने उपाय नभएर बाध्यतावश बस्ने ठाउँ भन्ने बुझ्दछौँ। वृद्धाश्रममा हुने जो-कोही मानिस भेट्ने बित्तिकै हामी तिनका छोराछोरीलाई सम्झिएर तिनीहरू कर्तव्य च्युत भएको, आफ्नो न्यूनतम दायित्व पनि पूरा नगरेको, आफ्नै बा-आमालाई...
