आफूखुसी समानुपातिक उम्मेदवार छान्दै एमाले
नेकपा एमाले गण्डकी प्रदेशका सचिव धनञ्जय दवाडीलाई प्रतिनिधिसभा सदस्यका लागि पार्टीले लमजुङबाट समानुपातिक उम्मेदवार सिफारिस गर्यो। उम्मेदवार सिफारिस गर्दा न दवाडीसँग सोधपुछ गरियो न बैठक राखेर उम्मेदवार सिफारिसको निर्णय। एमाले लमजुङले शनिबार दवाडीसहित ८ जनाको नाम सिफारिस गरेपछि दवाडीले यसबारे...
