ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जनताको चाहना बमोजिम दुई नेता एकसाथ अब रास्वपामा- डिपी अर्याल

२२ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डिपी अर्यालले जनताको चाहना बमोजिम दुई नेता एक ठाउँमा उभिएको बताएका छन्। रवि लामिछाने र बालेन शाहबीच आइतबार एउटै पार्टी बनाएर जाने सम्झौता भएपछि उपसभापति अर्यालले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर उक्त सहमति जनताको चाहना बमोजिम...

'बालेन शाह अब रास्वपा नेता'

४६ मिनेट अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग आइतबार बिहान भएको सम्झौतापछि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले उनी अब रास्वपाका नेता भएको बताएका छन्। रास्वपा उपसभापति रहेका वाग्लेले आइतबार बिहान फेसबुकमा स्ट्याटस लेखेर बालेन अब रास्वपाको नेता रहेको बताएका हुन्। 'बालेन्द्र शाह:...

पाँच दशकदेखि बन्द रहेको तामाखानी उत्खननका लागि थालियो अध्ययन

१ घण्टा अघि   सेतोपाटी

पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन्। खानी तथा भूगर्भ विभागबाट अनुमति लिएको कम्पनी एमएस दोङयी मिनरल्स प्रालिले मच्छिमको तामाखानीको खोजतलास तथा उत्खननका लागि पुनः अध्ययन थालेको हो। मच्छिम...

उस्तै देखिने कम्पनीको सेयर मूल्य किन हुन्छ फरक?

१ घण्टा अघि   सेतोपाटी

किन खासै ठूलो कारण बिना पनि बजारमा उस्तै उस्तै देखिने कम्पनीको सेयर मूल्यमा भिन्नता हुन्छ— तपाईंले सेयर बजारमा कहिल्यै यस्तो कुरा विचार गर्नुभएको छ? उस्तै उस्तै लाग्ने कम्पनीको सेयर मूल्य फरक हुनुमा विभिन्न कारणले काम गरिरहेको हुन्छ। उदाहरणका लागि, लघुवित्तमा...

रवि र बालेनको सम्झौतालाई हर्क साम्पाङले भने- विदेशीको चलखेल

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको सम्झौताप्रति धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कटाक्ष गरेका छन्। आइतबार बिहानै रवि र बालेनबिच सम्झौतापत्रमा हस्ताक्षर भएपछि मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै उक्त...

तराईमा हुस्सु , हिमाली भूभागमा हिमपातको सम्भावना

२ घण्टा अघि   सेतोपाटी

देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु/कुहिरो रहनेछ। देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली...

पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरू प्रदर्शनीको आज अन्तिम दिन

२ घण्टा अघि   सेतोपाटी

नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको प्रदर्शनी भइरहेको छ। फोटो पत्रकार नवीनबाबु गुरूङको एकल ड्रोन फोटो प्रदर्शनी शुक्रबारदेखि पर्यटन बोर्डमा भइरहेको छ।   नेपालको विभिन्न भू–भागमा रहेका पर्यटकीय सम्भावना बोकेका तर चर्चामा नआएका गाउँ–बस्ती, प्राकृतिक दृश्य तथा मौलिक चाडपर्वहरू झल्किने...

रसुवागढी जलविद्युत आयोजना निरीक्षणपछि शाक्यले भने- पुरानै डिजाइनले समस्या समाधान हुँदैन

२ घण्टा अघि   सेतोपाटी

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रसुवागढी जलविद्युत आयोजनामा देखिएका समस्या समाधानका लागि पुरानै डिजाइनले काम नगर्ने भन्दै नयाँ ढंगले अघि बढ्नुपर्ने बताएका छन्। २०८२ असार २४ गते चीनको तिब्बत हुँदै आएको ल्हेन्दे खोला (भोटेकोशी) को बाढीले सबैभन्दा बढी...

एमालेको सचिवालय बैठक बस्दै

३ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)ले सचिवालय बैठक बस्दै छ।  पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजे सचिवायल बैठक बस्न लागेको एक नेताले जानकारी दिए।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले  समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन...

२५ वर्षीय आर्यनले पाँच देशमा फैलाइसके 'ल्वाङ ब्ल्याक'

३ घण्टा अघि   सेतोपाटी

मसलाका रूपमा प्रचलित ल्वाङ निकै गुणकारी हो भनेर आर्यन पौडेलले सानै उमेरदेखि सुन्दै आएका थिए। अस्ट्रेलिया गएपछि त्यो अनुभव आफै गरे। आर्यन आठ वर्षअघि नर्सिङ अध्ययनका सिलसिलामा अस्ट्रेलिया गएका थिए। त्यहाँ उनले हरेक बिहान कफीमा ल्वाङ मिसाएर पिउन सुरू गरे। 'नेपाल...

सहमति नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ- रवि लामिछाने

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहमति नेताले खोजेको जस्तो नभई देशलाई चाहिएको जस्तो हुनुपर्ने बताएका छन्। आइतबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग एक भएर जाने सहमतिमा हस्ताक्षर भएपछि फेसबुकमा स्ट्याटस लेख्दै लामिछानेले सहमति देशले खोजेको जस्तो हुनुपर्ने...

आज कतिले बढ्यो अमेरिकी डलरको भाउ?

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ। निर्धारित  विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा...

आजदेखि दुई दिनभित्र दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउनुपर्ने

४ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ को आसन्न प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक उम्मेदवारको बन्द सूची पेश गर्ने समय आइतबारदेखि सुरू भएको छ। दलहरूले आइतबार र सोमबार गरी दुई दिनभित्र समानुपातिक उम्मेदवारको बन्द सूची पेस निर्वाचन आयोगमा पेस गरिसक्नुपर्नेछ। उम्मेदवारको बन्द सूची पेस...

यस्तो छ रवि लामिछाने र बालेन शाहबीच भएको बृहत एकता सम्बन्धी ७ बुँदे सहमति

४ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भएको छ। सहमितमा बालेन शाह प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार हुने भएका छन्। रवि लामिछाने भने पार्टीको सभापति हुने...

रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

५ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच सहमतिमा हस्ताक्षर भएको छ।  शनिबार साँझ देखि बसेको दुई पक्षबीचको म्याराथन बैठकपछि राती ४ बजे सहमतिमा हस्ताक्षर भएको हो। सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधि सभाको निर्वाचनपछि बालेन शाहलाई प्रधानमन्त्रीका...

पद बाँडफाँट नमिल्दा 'डेडलक' मा पुगेको थियो वार्ता, अहिले फेरि छलफलमा छन् बालेन, रवि र कुलमान

१० घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङबीच एकीकृत रूपमा अघि बढ्नेबारे शनिबार राति ७ बजेदेखि भइरहेको वार्तामा अहिले भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि सामेल भएका छन्। रास्वपा र बालेन समूह मिलेर चुनावमा जान शुक्रबारदेखि...

सलमानले जन्मदिनमा सार्वजनिक गरे 'ब्याटल अफ गलवान' को टिजर (भिडिओ)

११ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेता सलमान खानले आफ्नो ६० औं जन्मदिनको अवसरमा आगामी फिल्म 'ब्याटल अफ गलवान' को टिजर सार्वजनिक गरेका छन्।  उनले शनिबार आफ्नो जन्मदिनमा फिल्मको १ मिनेट १२ सेकेन्ड अवधिको टिजर सार्वजनिक गर्दैै फ्यान तथा प्रशंसकलाई उपहार दिएका हुन्।  टिजरमा सलमानलाई मात्रै...

राति ७ बजेदेखि वार्तामा बालेन र कुलमान, त्यसैमा जोडिए रवि

११ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङबीच एकीकृत रूपमा अघि बढ्ने विषयमा शनिबार राति ७ बजेदेखि भइरहेको वार्तामा अहिले भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि सामेल भएका छन्। रास्वपा र बालेन समूह मिलेर चुनाव...

बुटवलमा मसाल जुलुस गर्ने क्रममा ३ जना पक्राउ

१२ घण्टा अघि   सेतोपाटी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले बुटवलमा मसाल जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। उक्त पार्टीले अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ११ बोक्सेस्थित कम्युनबाट विस्फोटक पदार्थ बरामद गरी नष्ट गरेको विरोधमा शनिबार साँझ...

सल्यानबाट नेपाली कम्युनिस्ट पार्टीले सिफारिस गर्‍यो उम्मेदवार

१२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी सल्यानले फागुन २१ को चुनावका निम्ति उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ। प्रतिनिधिसभा सदस्य खुलातर्फ पूर्वमन्त्री टेकबहादुर बस्नेतको नाम एक नम्बरमा सिफारिस गरिएको छ। त्यसपछि युवा क्लस्टर र दलिततर्फ धनबहादुर परियार, खुलातर्फ पूर्वमन्त्री प्रकाश ज्वालाको नाम तीन नम्बरमा...

खड्कालाई कार्यवाहक सभापति दिएका देउवा प्रधानमन्त्री–राष्ट्रपतिसँगको भेटमा आफै अग्रसर!

१२ घण्टा अघि   सेतोपाटी

निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक छलफल तीव्र बनाएकी छिन्। राष्ट्रपति रामचन्द्र पौडेलले पनि नेताहरूसँग लगातार भेटवार्ता गरिरहेका छन्। शनिबार प्रधानमन्त्री कार्कीले तीन दलका शीर्ष नेताहरूलाई छलफलमा बोलाइन्। छलफलमा नेकपा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीबाट अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'...

बालुवाटारको बैठक– बोल्न खोज्थे ओली, रोकिहाल्थे देउवा

१३ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीको निमन्त्रणामा तीन दलका शीर्ष नेता शनिबार बालुवाटारमा उपस्थित थिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' अपराह्न पौने ४ बजे बालुवाटार पुगेका थिए। बालुवाटार स्रोतका...

१ कक्षा पनि नपढेका पैंडी, जसले लेखेका थिए गुरूङ भाषा–संस्कृतिमा एक दर्जन किताब

१४ घण्टा अघि   सेतोपाटी

इन्द्रबहादुर गुरूङले औपचारिक शिक्षा १ कक्षा पनि पढेनन्। खेतबारीमा काम गर्दागर्दै गुरू प्रजापतिले उनलाई शिक्षा दिए। गुरूङ संस्कार र संस्कृति सिकाए। नेपाली वर्णमाला चिनाए। प्रजापतिकै दिक्षा पाएर इन्द्रबहादुरले गुरूङ समुदायमा पुरोहितको काम गर्न थाले। समुदायले पनि उनलाई पैंडी अर्थात पुरोहितको मान्यता...

कांग्रेसले फिर्ता लियो अनुशासनको कारबाही

१४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले आफ्ना नेता कार्यकर्तामाथि छ महिनाअघि गरेको अनुशासनको कारबाही फुकुवा गरेको छ।  २०७९ को निर्वाचनमा बागी उम्मेदवारी दिएका, प्रस्तावक र समर्थक बसेका नेता-कार्यकर्तामाथि कांग्रेस अनुशासन समितिले गएको असारमा कारबाही गरेको थियो।   केन्द्रीय कार्यसम्पादन समितिको शनिबारको बैठकले 'पार्टीभित्र बृहत् एकता कायम गर्न र...