आइटी पढ्न पोल्याण्ड गएका भीम तीन रेस्टुरेन्टका मालिक
ग्लोबल नेपाली सिन्धुलीका भीम खड्का सन् २०१० मा पोल्याण्ड जाँदै गर्दा आइटी क्षेत्रमा विज्ञता हासिल गर्छु अनि यसमै काम गर्छु भन्ने सोचमा थिए। त्यसकै लागि उनी स्नातक पढ्दापढ्दै उता हानिएका हुन्। तर पोल्याण्ड गएर उनले ६/७ महिनामै आइटीको पढाइ छोडे अनि...
