कुवेतबाट आयो मृतक र घाइते श्रमिकको क्षतिपूर्ति बापत तीन करोड रूपैयाँ
कुवेतमा काम गर्ने क्रममा मृत्यु तथा घाइते भएका श्रमिकहरूको क्षतिपूर्ति आएको छ। कुवेतस्थित नेपाली दूतावासका अनुसार ७३ हजार ८४८.७८९ कुवेती दिनार (तीन करोड ४५ लाख ७६ हजार ७४१.५) रूपैयाँ बराबर क्षतिपूर्ति आएको हो। दूतावासले कन्सुलर सेवा विभागमा ७८ जना श्रमिकको...
