सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। गत बिहीबारदेखि घट्न थालेको नेप्से यसदिन भने बढेको हो। नेप्से ०.१२ प्रतिशतले बढेर २५८४.४९ विन्दुमा बन्द भएको छ। मंगलबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार तीन अर्ब...
