माइतीघरमा प्रहरीको माइकिङ- प्रदर्शनको अनुमति नलिने गन्तव्यमा जानुस्
गरिखान देऊका संयोजक मिराज ढुंगाना नेतृत्वको टोलीले माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेपछि प्रहरीको तैनाथी बढाएको छ। माइतीघरमा प्रदर्शन गर्न आउने सूचना पाएपछि प्रहरीले माइकिङ गरिरहेको हो। प्रहरीका एक अधिकृतले माइकिङ गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमति लिन आउनेहरू गन्तव्यमा लाग्न...
