योग, ध्यान र दृश्यावलोकनका लागि ‘स्वर्गाश्रम’
म्याग्दी : पृष्ठभूमिमा लहरै हिमाल। वरपर घना जङगल। शान्त र एकान्त वातावरण। पहाडको मध्यभागमा अवस्थित थुम्को। तलतिर देखिने नागबेली परेर बगेको म्याग्दी नदी र ग्रामीण बस्ती चराचुरुङ्गी र वन्यजन्तुका आवाज। म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा रहेको ‘स्वर्गाश्रम’ प्राकृतिक रूपमा रमणीय, धार्मिक हिसाबले...
