ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

आजको तस्वीर : बन्दीपुरबाट देखिएको कुहिरो र हिमशृङ्खला

३ मिनेट अघि   थाहाखबर

पर्यटकीय नगरी पहाडकी रानी तनहुँको बन्दीपुरसँगै कुहिरोले छोपिएको मर्स्याङ्दी उपत्यकामा पर्ने तनहुँ, लमजुङ र गोरखाका भूभागहरू र पृष्ठभूमिमा देखिएको अन्नपूर्ण, लमजुङ, मनासलु हिमचुली र बौद्ध हिमाललगायत हिमश्रृङ्खला।

नेविसंघ कार्यवाहक अध्यक्षकाे जिम्मेवारी सञ्जिव खड्कालाई

१२ मिनेट अघि   सेतोपाटी

नेपाल विद्यार्थी संघ (नेविसंघ) काे कार्यवाहक अध्यक्षकाे जिम्मेवारी सञ्जिव खड्काले पाएका छन्। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आइतबार खड्कालाई कार्यवाहक अध्यक्षकाे जिम्मेवारी ताेकेका हुन्। नेविसंघ केन्द्रीय कार्यालयमा कार्यववाहककाे जिम्मेवारी लिएपछि खड्काले प्राप्त जिम्मेवारीलाई न्याय गर्ने बताए। अध्यक्ष शेर्पा भारतकाे आइआइटी मुम्बईमा आयाेजना...

शिक्षणमा एआईको प्रयोग सिक्दै पर्वतका शिक्षक

१३ मिनेट अघि   थाहाखबर

पर्वत : जिल्लाको फलेवास नगरपालिकास्थित चन्दनी प्रा.वि.का शिक्षक पूर्ण कुमार श्रेष्ठले अनिवार्य अवकाश पाउन दुई वर्ष बाँकी छ। तर उनले लुमा वेबसाइटबाट डिजिटल सामग्रीहरू चलाउन जानेका छन्। पाको उमेरका कारण युवा शिक्षकहरूको जस्तो प्राविधिक सीप नभए पनि उनले शिक्षण प्रविधिको...

मुम्बईमा कार दुर्घटनामा परिन् नोरा फतेही

१४ मिनेट अघि   सेतोपाटी

बलिउड अभिनेत्री तथा चर्चित नृत्यांगना नोरा फतेही मुम्बईमा कार दुर्घटनामा परेकी छन्। उनको स्वास्थ्य अवस्था स्थिर र खतरा बाहिर छ। दुर्घटनामा उनलाई साना चोटपटक लागेको छ। त्यस्तै, दुर्घटनापछि उनलाई हल्का मस्तिष्क आघात भएको बताइएको छ।  शनिबार दिउँसो भएको कार दुर्घटनापछि...

भ्रष्टाचारको औषधी छैन, योग र ध्यानका माध्यमबाट हट्न सक्छ: शिक्षमन्त्री पुन

२७ मिनेट अघि   सेतोपाटी

अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैल्याउन सके भ्रष्टाचार हट्नसक्ने बताए। विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मनलाई शुद्ध पार्नुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गर्नुहुँदै मन शुद्ध बनाउने कुरा योग र...

मौन पीडामा रहेकी कालिमायाको याचना ...

२८ मिनेट अघि   थाहाखबर

तनहुँ : व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन बिताउन बाध्य छन् झलक विक। छब्बीस वर्षीय उनका लागि हिँडडुल गर्नु, मनका भावनालाई साटासाट गर्नु र अन्य दैनिकी काम गर्नु अकल्पनीय कुरा हुन्। उनी आफ्नो शरिरलाई आफै नियन्त्रण गर्न...

ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य

३१ मिनेट अघि   थाहाखबर

म्याग्दी : रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएपछि ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य भएको छ। चिमखोलाका तारा गर्बुजा पुन, लोकिन पुन, गोपिन पुन र हिरे पुनले काठ तथा जस्तापाटाको प्रयोग गरेर समुन्द्री सतहदेखि तीन हजार ८४० मिटर...

रौतहट–१ बाट उम्मेदवार सिफारिस भएका कांग्रेस नेता गुप्ता : संघर्ष र युवा शक्तिको प्रतीक

४१ मिनेट अघि   थाहाखबर

रौतहट : नेपाली कांग्रेस रौतहट–१ क्षेत्रीय समितिले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ चार उम्मेदवारको नाम सिफारिस गरेको छ। जसमा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवदेखि युवा नेता नितेशकुमार गुप्तासम्मको नाम अटाएको छ।  कांग्रेस केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि मुख्यमन्त्री यादव, युवा...

सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक

४८ मिनेट अघि   थाहाखबर

काठमाडौं : पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव आएको छ। गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु दुई  लाख ६० हजार ४०० सय पुगेको थियो भने आज त्यति नै परिमाणको सुन रु दुई लाख...

आहा ! आलिताल

४९ मिनेट अघि   सेतोपाटी

पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ। यसका  लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको संरक्षणका लागि कार्ययोजना बनाएको छ।  गाउँपालिकाको नामकरण नै यही तालको नामबाट भएको  छ। आलितालमा पर्यटक भित्र्याउने उद्देश्यले राष्ट्रपति चुरे तराई मधेस...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि दुर्व्यवहार

५० मिनेट अघि   सेतोपाटी

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपाललाई अनियमितता गरेको आरोपमा नेकपा (बहुमत) निकट अनेरास्ववियू (क्रान्तिकारी) का विद्यार्थी नेताले दुर्व्यवहार गरेका छन्।  आइतबार बिहान ८ बजेतिर ५/६ जनाको संख्यामा पुगेका अखिल (क्रान्तिकारी) का विद्यार्थीले मोसो दल्नुका साथै दुर्व्यवहार गरेका हुन्।  दाङका प्रहरी प्रमुख एसपी...

अमेरिकी सेनाद्वारा सिरियामा प्रतिशोधात्मक आक्रमण

५२ मिनेट अघि   थाहाखबर

अमेरिकी सेनाले मध्य सिरियामा इस्लामिक स्टेट (आईएस) सँग सम्बन्धित ७० भन्दा बढी लक्ष्यहरूमाथि ठूलो मात्रामा आक्रमण गरेको अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले जनाएको छ। यो आक्रमण डिसेम्बर १३ मा पाल्मिरा क्षेत्रमा भएको हमलाको प्रतिशोधमा गरिएको हो। जसमा दुई अमेरिकी सैनिक...

'परान' ले बाँड्यो न्यानो कपडा

५३ मिनेट अघि   सेतोपाटी

फिल्म 'परान' ले देशभरका ३० वटाभन्दा बढी हलमा आफ्नो प्रदर्शनको ५१ औं दिन पूरा गरेको छ। कात्तिक १४ गतेदेखि प्रदर्शनमा आएको फिल्मले शनिबार ५१ औं दिन मनाएको हो। सो अवसरमा फिल्मको टिमले बुढानिलकण्ठस्थित पवित्र समाजसेवा नेपाल आश्रममा पुगेर न्यानो कपडा वितरण...

सर्वसाधारणका लागि सालपा विकास बैंकले पुस १६ गतेदेखि आइपिओ बिक्री गर्ने

५४ मिनेट अघि   सेतोपाटी

सालपा विकास बैंकले पुस १६ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।  बैंकले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। बैंकले जारी पुँजी ५२ करोड २३ लाख...

हाल्यान्डले पछि पारे रोनाल्डोको रेकर्ड

५८ मिनेट अघि   सेतोपाटी

अर्लिङ हालान्ड प्रिमियर लिगका महान गोलकर्ताहरूको सूचीमा माथि उक्लँदै छन्। म्यानचेस्टर सिटीका स्ट्राइकर हालान्डले प्रिमियर लिगमा ५० गोल र १०० गोल गर्ने सबैभन्दा छिटो खेलाडी थिए। अलान सियररको २६० गोलको कीर्तिमानलाई हालान्डले लक्ष्य बनाएका छन्। तर त्यसअघि उनले क्रिस्टियानो रोनाल्डोको...

गोली हानेर मारिएका हादीका हत्यारालाई समात्न बंगलादेश सरकारलाई २४ घन्टाको अल्टिमेटम

१ घण्टा अघि   सेतोपाटी

चुनाव प्रचार क्रममा गोली हानी हत्या गरिएका बंगलादेशी विद्यार्थी नेता शरिफ उस्मान हादीका हत्यारालाई पक्राउ गर्न इंकलाब मञ्चले सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका अनुसार उस्मान हादीको अन्त्येष्टि क्रममा भएको सभामा इंकलाब मञ्चका सचिव अब्दुल्ला अल जाबेरले...

'मितज्यू' को छायांकन माघदेखि, तेरिया मगर लगायतले थाले कार्यशाला

१ घण्टा अघि   सेतोपाटी

सफल फिल्म 'घरज्वाइँ' निर्देशन गरेका अनिल बुढा मगरले दोस्रो फिल्म 'मितज्यू' को कार्यशाला (वर्कसप) सुरू गरेका छन्। शनिबारबाट सुरू वर्कसपमा तेरिया फौजा मगर, पुश्कर गुरूङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायत कलाकारहरू सहभागी छन्। फिल्ममा कलाकारहरूले निर्वाह गर्ने भूमिकालाई सहज बनाउन...

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्डः ९ जनाको मृत्यु, १० जना घाइते

१ घण्टा अघि   थाहाखबर

दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले एक बारमा गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। यो महिनाभरि देशमा भएको दोस्रो ठूलो गोलीकाण्ड हो। पुलिसका अनुसार आक्रमणकारी दुईवटा सवारीसाधनमा बारमा पुगेका थिए...

योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैल्याउन सके भ्रष्टाचार हट्नसक्ने बताएका छन्।  विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। मनलाई शुद्ध पार्नुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गर्दै...

लिम्बू साहित्यकार आङदेम्बेको ‘सुम्जो इङ्जुम नु सुम्जोहा’ सार्वजनिक

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : याक्थुङ (लिम्बू) भाषाका साहित्यकार निशेष आङदेम्बेको निबन्धमाथिको सैद्धान्तिक अध्ययन तथा सम्पादन कृति‘सुम्जो इङ्जुम नु सुम्जोहा’ (निबन्ध सिद्धान्त र निबन्धहरू) कृति सार्वजनिक भएको छ। मुन्धुम बुटिक एण्ड मेक्ख्ली हाउसले प्रकाशन गरेको उक्त कृति हिजो काठमाडौंमा एक कार्यक्रमबीच लोकार्पण गरिएको हो। ...

सूर्यज्योति लाइफ इन्स्योरेन्सले नगद लाभांश दिने

१ घण्टा अघि   सेतोपाटी

सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहररूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांश...

दुई खेलअघि नै जित्यो अस्ट्रेलियाले एसेज सिरिज

१ घण्टा अघि   सेतोपाटी

लगातार तेस्रो खेलमा जित निकाल्दै घरेलु टोली अस्ट्रेलियाले दुई खेल अगावै एसेज सिरिज कब्जा गरेको छ। आइतबार एडिलेडमा तेस्रो टेस्ट खेलमा इंग्ल्यान्डमाथि ८२ रनको प्रभावशील जितसँगै सिरिजमा अस्ट्रेलियाले ३-० को अग्रता लिएको हो। यसअघि अस्ट्रेलियाले पहिलो र दोस्रो टेस्टमा ८-८...

रास्वपा नगएका मिलन पाण्डेसहित नेताहरू जेनजी फ्रन्टको सल्लाहकार परिषदमा

१ घण्टा अघि   सेतोपाटी

नेपाल जेनजी फ्रन्टले सल्लाहकार परिषद गठन गरेको छ। १३ सदस्यीय परिषदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा नगएका विवेकशील साझाका नेताहरू समावेश भएका छन्। यस परिषदमा विवेकशीलका रमेश पौड्यल, आशुतोष तिवारी, मिलन पाण्डेलगायत छन्। जेनजी फ्रन्टले विज्ञप्ति जारी गरी फ्रन्टको कामकाजलाई...

नोबेल अस्पतालको पाँचौं तलाबाट खसेर चिकित्सकको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

विराटनगर विराटनगरस्थित  नोबेल मेडिकल कलेजका एक जना इन्टर्न चिकित्सकको अस्पतालकै भवनबाट खसेर ज्यान गएको छ। नोबेलको पाँचौ तलाबाट खसेर घाइते डा. अमित यादवको उपचारका क्रममा मृत्यु भएको नोबेल अस्पताल प्रशासनले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार बिहान साढे छ...