नेविसंघ कार्यवाहक अध्यक्षकाे जिम्मेवारी सञ्जिव खड्कालाई
नेपाल विद्यार्थी संघ (नेविसंघ) काे कार्यवाहक अध्यक्षकाे जिम्मेवारी सञ्जिव खड्काले पाएका छन्। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आइतबार खड्कालाई कार्यवाहक अध्यक्षकाे जिम्मेवारी ताेकेका हुन्। नेविसंघ केन्द्रीय कार्यालयमा कार्यववाहककाे जिम्मेवारी लिएपछि खड्काले प्राप्त जिम्मेवारीलाई न्याय गर्ने बताए। अध्यक्ष शेर्पा भारतकाे आइआइटी मुम्बईमा आयाेजना...
