रवि र कुलामानलाई मिलेर चुनावमा जान चितवनका जेनजी समूहको दबाब
चितवनमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई मिलेर मात्रै निर्वाचनमा चितवनका जेनजी समूहले जान दबाब दिएका छन्। शुक्रबार मात्रै अदालतमा धरौटी बुझाएर रिहा भएका लामिछाने कार्यकर्तालाई सम्बोधन गर्न र घिसिङ उज्यालो नेपाल पार्टीको...
