केन्द्रीय कमिटी बैठक सुरू, भृकुटीमण्डपमा बाक्लो चहलपहल (तस्बिरहरू)
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरू भएको छ। दसौं महाधिवेशनबाट आएको केन्द्रीय कमिटीको यो अन्तिम बैठक हो। यो बैठकपछि दिउँसो १ बजे बन्द सत्र सुरू हुने भनिएको छ। यसबीच महाधिवेशनका लागि मनोनयन भएका तथा नाम सच्याइएका प्रतिनिधिहरूको कार्ड महाधिवेशन स्थलको बाहिरी गेटमा...
