सूर्य अंकित रातो ढाका टोपीमा सजिए एमाले महाधिवेशन प्रतिनिधिहरू
नेकपा (एमाले) का नेता, कार्यकर्ताहरू सूर्य अंकित रातो ढाका टोपीमा सजिएका छन्। पार्टीको ११ औं महाधिवेशनको क्रममा शुक्रबार पार्टी मुख्यालय च्यासलमा भेला भएका अधिकांश महाधिवेशन प्रतिनिधि सहितका नेता, कार्यकर्ताहरू सो टोपीमा सजिएका हुन्। सो टोपी पार्टी सजिएका महाधिवेशन प्रतिनिधिहरूले आफूहरू उत्साहका साथ महाधिवेशनको...
