लेवी नबुझाउने नेताहरूको महाधिवेशन प्रतिनिधि स्वत: खारेज गर्ने राप्रपाको निर्णय
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठकले लेवी नबुझाउने नेताहरूको महाधिवेशन प्रतिनिधि स्वत: खारेज हुने निर्णय गरेको छ। आज सकिएको केन्द्रीय समिति बैठकले अनिवार्य रूपमा नेताहरूले लेवी बुझाउनुपर्ने निर्णय गरेको छ। ‘केन्द्रीय पदाधिकारी तथा सदस्य रहेका सबैले महाधिवेशन प्रतिनिधि हुन चुनिएरै...
