मधेश सरकार : लोसपाले छाडेपछि कांग्रेसका यादव मुख्यमन्त्री बन्दै
काठमाडौँ : मधेशको सात दलीय गठबन्धन मुख्यमन्त्री कांग्रेसलाई दिन सहमत भएको छ। आज अपराह्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मुख्यमन्त्रीमा दावी छाडेपछि कांग्रेसले मुख्यमन्त्री पाएको हो। कांग्रेसले संसदीय दलका नेता कृष्णाप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने भएको छ। लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेशसभा सदस्य उपेन्द्र...
